इरानले ट्रम्पको चुनावी जानकारी ह्याक गरेर बाइडेनलाई इमेल गरेको खुलासा

काठमाडौं । अमेरिकी चुनावमा पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पको चुनावी जानकारी ह्याक गरेर जो बाइडेन पक्षलाई इमेल गरेको खुलासा भएको छ । जर्मनीको विश्व च्यानल डिडब्लूका अनुसार कमलालाई चुनावी दौड छोड्नु भन्दा अगाडी यस्तो गरिएको खुलासा भएको हो । बुधवार अमेरिकी सुरक्षा संयन्त्रहरूले यस्तो जानकारी सार्वजनिक गरेका हुन् । इरानलाई अमेरिकी चुनावमा […]

सम्बन्धित सामग्री

चिनियाँ ह्याकरहरूले अमेरिकी सरकारी इमेलमा आक्रमण गरेको खुलासा

गत महिना अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकेनको बहुप्रतिक्षित चीन भ्रमणको पूर्वसन्ध्यामा चिनियाँ सरकार समर्थित ह्याकरहरूले अमेरिकी विदेश मन्त्रालय, वाणिज्य मन्त्रालय लगायतका निकायहरूको इमेल ह्याक गरेको खुलासा भएको छ ।

कंगना विरुद्द ऋतिकको पहिलो वयानपछि फरहान अख्तरले लेखे खुलापत्र

बलिउड अभिनेत्री कंगना रनावत र अभिनेता ऋतिक रोशनबीच लाामो समयदेखि द्वन्द चलिरहेको छ। कंगनाले ऋतिकमाथि विवाह गर्ने वाचा गरेर टाढा भागेको, इमेल ह्याक गरेको जस्तो गम्भीर आरोप लगाएकी छन्। उनले यसबारेमा प्रहरीकोमा ऋतिक विरुद्द उजुरी पनि दिएकी छन्। राष्ट्रिय सञ्चारमाध्यममा कंगनाले ऋतिकको बारेमा ठुला ठुला खुलासा गर्दै बलिउडलाई नै तरंगीत बनाइदिएकी छन्। २ पटक राष्ट्रिय…

कंगनाले ऋतिकविरूद्ध प्रहरीमा दिइन् उजुरी

केही साताअघि बलिउड अभिनेत्री कंगना रनावतले एक अन्तवार्ता दिएकी थिइन् जसले बलिउडमा निकै खलबली मच्चाएको थियो। कंगनाले अन्तर्वातामा अभिनेता ऋतिक रोशन र आदित्य पन्चोलीका छोरा सुरज पन्चोलीबारे धेरै कुरा बोल्दै केही अचम्म लाग्ने कुरा खुलासा गरेकी थिइन्। आदित्यले घरमै आफूलाई कैद गरेकोदेखि लिएर ऋतिकले आफ्नो इमेल ह्याक गरेसम्मका कुराबारे उनले खुलेर बताएकी थिइन् जसले सबैलाई…