कांग्रेसले आयाेगमा बुझायो संशोधित बन्दसूची

काठमाडौं – समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर कांग्रेसभित्र देखिएको विवाद तत्कालका लागि अन्त्य भएको छ।विवाद सकिएपछि कांग्रेसले समानुपातिकतर्फको संशोधित बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा...

सम्बन्धित सामग्री

आफ्नै मापदण्ड उल्लंघन, पहुँचवालाकै राइँदाइँ

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसले आफ्नै मापदण्ड उल्लंघन गर्दै समानुपातिकको संशोधित बन्दसूची तयार पारेको पाइएको छ । कांग्रेसले १६ असोजमा निर्वाचन आयोगमा बुझाएको बन्दसूची बुधबार सार्वजनिक भएको छ, जसमा प्रत्यक्षबाट चुनाव जितेर मन्त्री भइसकेका, समानुपातिकमा पटकपटक अवसर पाएकाहरु नै छन् । २९ भदौमा बसेको कांग्रेस संसदीय बोर्डले समानुपातिक उम्मेदवार चयनको चार मापदण्ड तोकेको थियो, […]

कांग्रेसले आयोगमा बुझायो संशोधित समानुपातिक बन्दसूची

प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार चयनको विषयलाई लिएर पार्टीभित्रको विवाद सुल्झाउँदै नेपाली कांग्रेसले समानुपातिकतर्फको संशोधित बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव तथा राष्ट्रिय सभा सांसद कृष्णप्रसाद पौडेलले संशोधित बन्दसूची आयोगमा बुझाएको जानकारी दिएका छन् ।

कांग्रेसमा जुट्यो सहमति, शेखर पक्षलाई २५ प्रतिशत

नेपाली कांग्रेसले आन्तरिक सहमति जुटाएर समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची हेरफेर गरेको छ । कांग्रेस सहमहामन्त्री महेन्द्र यादवका अनुसार पार्टीभित्र सहमति निर्माण गरेर बन्दसूची संशोधन गरिएको जानकारी दिएका हुन् ।निर्वाचन आयोगले असोज २ र ३ गते बुझाएको बन्दसूचीमाथि हेरफेरका लागि आजसम्म समय दिएको थियो । सोही समयमा कांग्रेसले असोज ३ मा पेस गरेको बन्दसूची संशोधन गरेको हो ।कांग्रेसमा नेता शेखर कोइराला पक्षले यसअघि समानुपातिकमा एकलौटी गरिएको भन्दै विरोधमा उत्रिएको थियो । कोइराला पक्षका दोस्रो र तेस्रो

कांग्रेसले समानुपातिक बन्दसूची दुईवटा बुझाएकाे खुलासा

स्रोतका अनुसार सोमबार महामन्त्री विश्वप्रकाश शर्माले आधिकारिक भनेर बुझाए पनि राति शेखर कोइराला समूहले अर्को बन्दसूची पेस गरेको हो ।

निर्वाचन आयोगमा ठूला दलहरुले बुझाए समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची

आगामी प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको उम्मेदवारको बन्दी सूची बुझाउन दलहरुले निर्वाचन आयोग पुगेर बुझाएका छन् । आगामी प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन हो । सत्तारुढ दल नेपाली कांग्रेसले आसन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची बुझाएको छ । निर्वाचन आयोगमा सोमबार […]

कांग्रेसले तीन बजे समानुपातिक सूची बुझाउने, ‘लिस्ट’ फाइनल गर्दै

नेपाली कांग्रेसले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची दिउँसो तीन बजे निर्वाचन आयोगमा बुझाउने भएको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले दिउँसो ३ बजेसम्म उम्मेदवारको बन्दसूची तयार पारेर निर्वाचन आयोगमा बुझाइने बताए । अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेसले समानुपातिक तर्फका उम्मेदवारको सूची बनाइरहेको छ ।प्रदेशगत रुपमा बालुवाटारभित्र सातवटा ठाउँमा उम्मेदवारको सूची बनाउने काम भइरहेको उनको भनाइ छ । कांग्रेस संसदीय समितिका सदस्य, आमन्त्रित रुपमा पूर्व पदाधिकारी र केन्द्रीय

समानुपातिकतर्फको बन्दसूची तयार गर्न गृहकार्यमा देउवा

काठमाडौं : नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बनाउन तयारी थालेको छ।समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची तयार गर्न आज बिहान ९ बजेदेखि कांग्रेस केन्द्रीय संसदीय समितिमा छलफल जारी रहेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए। प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको बैठकमा समितिका पदाधिकारीले छुट्टाछुट्टै क्लष्टरका रूपमा छलफल गरिरहेको र दिउँसो २ बजे प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवासहितको

कांग्रेसले तोक्यो उम्मेदवार छान्ने मापदण्ड

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले समानुपातिक उम्मेदवार छान्ने ४ वटा मापदण्ड तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको केन्द्रीय संसदीय बोर्डको बैठकले समानुपातिकतर्फ उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको हो । पाँच दलीय गठबन्धनमा सिट बाँडफाँट चलिरहे पनि समानुपातिकतर्फ बन्दसूची बुझाउने म्याद नजिकिदाँ पार्टी सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार अपराह्न संसदीय […]