यस्तो छ कांग्रेसको समानुपातिक बन्दसूची, प्रधानमन्त्री र गृहमन्त्री पत्नी पनि समावेश

काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभा  तर्फ आयोगमा बुझाएको समानुपातिक बन्दसूची सार्वजनिक भएको छ। बन्दसूचीमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणादेखि गृहमन्त्री बालकृष्ण खाण पत्नी मञ्जु  खाणसम्मको नाम समाविष्ट छ।यस्तै पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र गोपालमान श्रेष्ठको नाम पनि बन्दसूचीमा छ भने वर्तमान सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर र जीवन परियार पनि समानुपातिकबाटै चुनाव लड्ने भएका छन्।त्यसैगरी पूर्वराष्ट्रपति डा र

सम्बन्धित सामग्री

सानेपामा कांग्रेस कोइराला पक्षको धर्ना

नेपाली कांग्रेसको शेखर कोइराला समूहले समान अवसर र न्यायको माग गर्दै पार्टी कार्यालय सानेपामा धर्ना दिएको छ । समानुपातिक बन्दसूची सच्याउन र आफ्नो पक्षलाई प्रत्यक्षतर्फ न्यायोचित सिट दिन माग गर्दै बुधबार १२ बजेदेखि १ बजेसम्म कोइराला पक्षले धर्ना दिएको हो । पार्टीको केन्द्रीय जिम्मेवारीमा नरहेका कोइराला पक्षका नेताहरु धर्ना कार्यक्रममा सहभागी थिए । संस्थापन पक्षले समानुपातिक बन्दसूची बनाउँदा एकलौटी गरिएको भन्दै कोइराला पक्ष गत शुक्रबारदेखि आन्दोलित छ । शनिबार खबदारीसभा गरेको उक्त समूहले आन्तरि

केन्द्रीय कार्यालयमा धर्ना दिने कोइराला पक्षको निर्णय

नेपाली कांग्रेसको शेखर कोइराला समूहले पार्टी कार्यालय सानेपामा धर्ना गर्ने निर्णय गरेको छ । सोमबार विहान ठमेलमा बसेको कोइराला पक्षको बैठकले असोज १२ गते केन्द्रीय कार्यालय सानेपामा धर्ना गर्ने निर्णय गरेको हो । कोइराला पक्षका नेता डिल्लीराम सुवेदीका अनुसार असोज १४ गतेसम्म समानुपातिक बन्दसूची सच्याउन आग्रह गरेको छ । आजको बैठकमा उपसभापति धनराज गुरुङको विरोध भएको थियो ।सभापति शेरबहादुर देउवाप्रति नरम देखिएको भन्दै गुरुङको आलोचना भएको थियो । बैठकमा केन्द्रीय सदस्यहरु प्रतिमा गौतम, मधु आचार्य, अजयबाबु

यस्ताे छ नेपाली कांग्रेसको समानुपातिकको सूची ( नामावलीसहित )

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेस गरेको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आयोगले तोकेको समय सीमाभित्र समानुपातिकतर्फको सूची आयोगमा उत्साहपूर्वक दर्ता गरिएको जानकारी दिए ।   नेपाली कांग्रेसको प्रदेशतर्फ समानुपातिकको सूची यस्ताे छ

‘दाइ’ले छानेका समानुपातिक सांसद

समानुपातिक निर्वाचन प्रणालीमा सुधार – भाग १ असोज २९ गते दिउँसो एउटा ल्यापटप र पार्टी कार्यालयका दुईजना कर्मचारीसहित कांग्रेस नेता मिनेन्द्र रिजाल, प्रकाशशरण महत र बालकृष्ण खाँण निर्वाचन आयोग पुगे। त्यो प्रतिनिधिसभा र प्रदेश सभाको समानुपातिक बन्दसूची बुझाउने अन्तिम दिन थियो। उता प्रधानमन्त्री निवासमा कांग्रेसको समानुपातिक उम्मेदवार छान्ने बैठक जारी थियो। बालुवाटार बैठकमा समानुपातिक सूचीमा कसलाई राख्ने भन्ने…