१९ असोज, काठमाडौं । नेपाली कांग्रेसले आफ्नै मापदण्ड उल्लंघन गर्दै समानुपातिकको संशोधित बन्दसूची तयार पारेको पाइएको छ । कांग्रेसले १६ असोजमा निर्वाचन आयोगमा बुझाएको बन्दसूची बुधबार सार्वजनिक भएको छ, जसमा प्रत्यक्षबाट चुनाव जितेर मन्त्री भइसकेका, समानुपातिकमा पटकपटक अवसर पाएकाहरु नै छन् । २९ भदौमा बसेको कांग्रेस संसदीय बोर्डले समानुपातिक उम्मेदवार चयनको चार मापदण्ड तोकेको थियो, […]