कांग्रेसले समानुपातिक उम्मेदवारकाे सूची ३ बजे बुझाउने, बालुवाटारमा सात ठाउँमा छलफल

नेपाली कांग्रेसले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची दिउँसो तीन बजे निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ ।

सम्बन्धित सामग्री

आकांक्षीलाई बाहिरै राखेर बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक बालुवाटारमा सुरु भएको छ। समानुपातिक सांसदको अन्तिम सूचीमा सहमति नजुटेपछि बालुवाटारमा पदाधिकारी बैठक सुरु भएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा  बसेको  उक्त बैठकमा बन्दसूचीमा नाम समावेश पदाधिकारीलाई सहभागी गराइएको छैन। सहमहामन्त्रीहरू जीवन परियार र फरमुल्लाह मन्सुर तथा पार्टी प्रवक्ता प्रकाशशरण महत बैठकमा सहभागी हुन नपाएका हुन्। दलहरूले आज ४ बजेसम्ममा निर्वाचन आयोगमा समानुपातिक सांसदहरूको नामावली  बुझाउनुपर्नेछ

समानुपातिक उम्मेदवार तय गर्न बालुवाटारमा आज पनि कांग्रेस बैठक बस्दै

नेपाली कांग्रेसको समानुपातिक तर्फका उम्मेदवारको बन्द सूचीमा पेस भएका नाम सच्याउन संसदीय बोर्डको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।

काँग्रेसको समानुपातिक उम्मेदवार टुङ्ग्याउन बालुवाटारमा ७ ठाउँमा छलफल

काठमाडौँ । समानुपातिक पद्धतितर्फको उम्मेदवारको बन्दसूची टुङ्गो लगाउन नेपाली काँग्रेसका नेताहरू छलफलमा जुटेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बसिरहेको बैठकमा दिउँसो १ बजेसम्म नामहरूमा सहमति जुट्न सकेको छैन । बैठकमा सहभागी एक नेताका अनुसार सात प्रदेशको छुट्टाछुट्टै बैठक बसिरहेको छ । प्रतिनिधिसभा र प्रदेशसभा दुबैतर्फका उम्मेदवार सोमबार नै बुझाउनुपर्ने भएकाले नेताहरू छलफलमा जुटेका […]

कांग्रेसको समानुपातिक उम्मेदवार टुंग्याउन बालुवाटारमा ७ ठाउँमा छलफल

३ असोज, काठमाडौं । समानुपातिक पद्धतितर्फको उम्मेदवारको बन्दसूची टुंगो लगाउन नेपाली कांग्रेसका नेताहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बसिरहेको बैठकमा दिउँसो १ बजेसम्म नामहरुमा सहमति जुट्न सकेको छैन । बैठकमा सहभागी एक नेताका अनुसार सात प्रदेशको छुट्टाछुट्टै बैठक बसिरहेको छ । प्रतिनिधिसभा र प्रदेशसभा दुबैतर्फका उम्मेदवार सोमबार नै बुझाउनुपर्ने भएकाले नेताहरु […]

कांग्रेसले तीन बजे समानुपातिक सूची बुझाउने, ‘लिस्ट’ फाइनल गर्दै

नेपाली कांग्रेसले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची दिउँसो तीन बजे निर्वाचन आयोगमा बुझाउने भएको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले दिउँसो ३ बजेसम्म उम्मेदवारको बन्दसूची तयार पारेर निर्वाचन आयोगमा बुझाइने बताए । अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेसले समानुपातिक तर्फका उम्मेदवारको सूची बनाइरहेको छ ।प्रदेशगत रुपमा बालुवाटारभित्र सातवटा ठाउँमा उम्मेदवारको सूची बनाउने काम भइरहेको उनको भनाइ छ । कांग्रेस संसदीय समितिका सदस्य, आमन्त्रित रुपमा पूर्व पदाधिकारी र केन्द्रीय

नेपाली कांग्रेस : सिफारिस गरिएका समानुपातिक सूचीमा बालुवाटारमा कैँची !

नेपाली कांग्रेस समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची तयार गर्न जुटेको छ । समानुपातिक उम्मेदवारका लागि सिफारिस गरिएका नामहरूलाई ‘सर्ट लिस्ट’ गर्न नेताहरू प्रधानमन्त्री निवास बालुवाटारमा भेला भएका हुन् ।कांग्रेसमा संघ र प्रदेश गरी ४ हजारको आसपासमा नेताहरूको नाम समानुपातिक उम्मेदवारका लागि सिफारिस भएका छन् । यसलाई संघमा ११० र प्रदेशमा २२० को सङ्ख्या झार्न नेताहरूलाई सकस परिरहेको छ ।लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनका अनुसार सिफारिस गरिएका नामलाई ‘सर्ट लिस्ट’ गर्न सातवटै

समानुपातिक सूची तयार पार्न बालुवाटारमा कांग्रेस बैठक

समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची तय गर्न नेपाली कांग्रेसको संसदीय समितिको बैठक चलिरहेको छ । प्रतिनिधि र प्रदेशसभामा समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची तय प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेदेखि समिति बैठक चलिरहेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।  कांग्रेस सहमहामन्त्रीले मातहतका समितिबाट केन्द्रमा सिफारिस भएर आएका उम्मेदवारको नाम क्लस्टर अनुसार सूचीकृत गरेर शुक्रबार प्रतिवेदन बुझाएका थिए । उक्त प्रतिवेदनबाट उम्मेदवार छनोटका लागि कांग्रेस संसदीय समित

बालुवाटारमा संघीयता खारेज गर्ने छलफल चल्यो : जनार्दन शर्मा

८ माघ, सुर्खेत । नेकपा प्रचण्ड–माधव समूहका नेता जनार्दन शर्माले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संघीयता खारेज गर्ने विषयमा छलफल चलेको बताएका छन् । बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित बिरोधसभालाई सम्बोधन गर्दै नेता शर्माले बालुवाटारमा समानुपातिक समावेशी सिद्धान्त र संघीयता खारेज गर्ने छलफल भएको आफुले गोप्य सूचना पाएको दावी गरेका हुन् । ‘एउटा गोप्य सूचना आएको, अस्ति […]