अन्तरराष्ट्रिय नेपाली बक्सिङ खेलाडी अविरल घिमिरे (हिमचितुवा) ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ प्रतियोगितामा भिड्ने भएका छन् । आगामी साउन १७ गते शनिवार जापानको फुकुओका शहरमा आयोजना हुने सो प्रतियोगितामा उहाँ जापानका व्यवसायिक किक बक्सर हिरोमी वाजिमासँग रिङमा उत्रदैछन् । वाजिमा पनि के वान के बक्सिङ् प्रतिष्पर्धामा भिडन्त गरिसकेका अनुभवी खेलाडी हुनुहुन्छ । शुक्रबार सामाजिक …