पर्वत : अविरल वर्षाका कारण जमिन गलेपछि जिल्लाको फलेवास नगरपालिका–९ भंगरामा एक घर भत्किएर पूर्ण रुपमा क्षति भएको छ।भँगरा स्थित सिरुवारिका ६६ वर्षीय बोमप्रसाद भुसालको घर बुधबार बिहान पौने नौ बजेको समयमा भत्किएको हो।घरसँगै जोडिएर रहेको कोठा जोगिएको भए पनि घरको मुख्य भाग भने पूरै भत्किएको पीडित भुसालले बताए। घरभित्र मानिस नभएको बेलामा भत्किएकाले मानवीय क्षति भने हुन पाएन।भत्किएको भाग ‘किचन’ का रुपमा प्रयोग हुँदै आएको थियो। भुसाल दम्पती भत्किएर बाँकी रहेको सोही घरसँगै टाँसिएर बनेको
काठमाडौं । खोटाङको दिक्तेलमा बिहीबार रातिको वर्षाले एउटा घर भत्किएको छ भने जिल्लाका विभिन्न स्थानमा बाटो अवरुद्ध भएको छ । रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका कुलबहादुर बस्नेतको तीनतले घर बिहीबार रातिको वर्षाले भत्किएको हो । घर भत्किएपछि बस्नेत परिवार आफन्तकहाँ आश्रय लिएर बसेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । वर्षाले दिक्तेलकै ढोडे पुछारका नइन्द्र राईको […]
खोटाङ : भारी वर्षाका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका कुलबहादुर बस्नेतको घर भत्किएको छ। गए राति परेको वर्षाका कारण बस्नेतको ढुङ्गामाटो प्रयोग गरेर बनाइएको तीनतले घर भत्किएको हो।
घर भत्किएपछि बस्नेत परिवार आफन्तकहाँ आश्रय लिएर बसेको छ। वर्षाकै कारण दिक्तेलकै ढोडे पुछारका नइन्द्र राईको घरमा समेत क्षति पुगेको…
खोटाङ । भारी वर्षाका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलका कुलबहादुर बस्नेतको घर भत्किएको छ । गए राति परेको वर्षाका कारण बस्नेतको ढुङ्गामाटो प्रयोग गरेर बनाइएको तीनतले घर भत्किएको हो । घर भत्किएपछि बस्नेत परिवार आफन्त कहाँ आश्रय लिएर बसेको छ । वर्षाकै कारण दिक्तेलकै ढोडे पुछारका नइन्द्र राईको घरमा समेत क्षति पुगेको छ […]
१४ असोज, काठमाडौं । भारी वर्षाका कारण खोटाङको दिक्तेलमा एउटा घर ढलेको छ भने विभिन्न स्थानमा भल पस्दा क्षति पुगेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका कुलबहादुर बस्नेतको तीन तले घर गएरातिको वर्षाले भत्किएको प्रहरीले जनाएको छ । बस्नेतको घर ढुङ्गामाटो प्रयोग गरेर बनाइएको थियो । घर भत्किएपछि बस्नेत परिवार आफन्तकहाँ आश्रय लिएर बसेको […]
रामेछाप । शनिवार राति चलेको हावाहुरी र वर्षाले एउटा गाउँ नै तहसनहस बनाएको छ । बेलुका करीब ७ बजे तिर चलेको हावाहुरी र वर्षाले २५ वटा भन्दा बढी घरको पुरै छाना उडाएको छ । थप १ सय ५० भन्दा बढी घरमा क्षति पुर्याएको छ । सोही हावाहुरीमा परेर एक जना घाइते भएका छन् । घाइते […]
The post रामेछापमा हावाहुरीले एउटै गाउँमा २५ घर भत्कियो appeared first on राजधानी राष्ट्रिय दैनिक.
म्याग्दी – लगातारको वर्षाका कारण म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरमा एउटा घर भत्किएको छ । वर्षाले हिजो शनिवार राति रत्नेचौरका प्रितीबहादुर खत्री (सापकोटा) को ढुङ्गामाटोले बनेको एक तले घर भत्किएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
घर भत्किए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
यसैगरी वर्षाकै कारण पहिरो खसेर उत्तरी म्याग्दी हुँदै मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक फेरि बन्द भएको छ । सडक खण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको गुईँठे, रुप्से खोला र काभ्रे भिर...
डाेटी । लगातार वर्षातले सायल गाउँपालिका–१ कौराडी गैतोलाका गोरखबहादुर देउवाको दुईतले पक्की घर गए राति भत्किएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार जमीन भासिएपछि घर भत्किएको हो । घर भत्किए पनि मानवीय तथा चौपाया क्षति नभएको उहाँले जानकारी दिनुभयो । छपाली अस्थायी प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक रामदत्त पन्तका नेतृत्वमा...
The post लगातारको वर्षाले पक्की घर भत्कियो appeared first on Purbeli News.
डोटी । लगातार वर्षातले सायल गाउँपालिका–१ कौराडी गैतोलाका गोरखबहादुर देउवाको दुईतले पक्की घर गए राति भत्किएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार जमीन भासिएपछि घर भत्किएको हो । घर भत्किए पनि मानवीय तथा चौपाया क्षति नभएको उनले जानकारी दिए। छपाली अस्थायी प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक रामदत्त पन्तका नेतृत्वमा खटिएको […]
८ भदौ, वीरगञ्ज । गएराति परेको अविरल वर्षाका कारण घर भत्केर बारामा एक जनाको मृत्यु भएको छ ।
बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१४, डुम्मरवानाका ४६ वर्षीय चोथाइ माझीको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय, सिमराका निरीक्षक सुवास हमालले राति परेको अविरल वर्षाले घर भत्किँदा माझीको मृत्यु भएको जानकारी दिए ।
गिट्टी कुटेर जीवन …