अविरल वर्षाः बाढी र डुबानको जोखिम

सुदूर पश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा गएरातिदेखि भइरहेको अविरल वर्षाको कारण बाढी र डुबानको जोखिम देखिएको छ।...

सम्बन्धित सामग्री

कैलाली र कञ्चनपुरमा अविरल वर्षा : बाढी र डुबानको जोखिम

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा गएरातिदेखि भइरहेको अविरल वर्षाका कारण बाढी र डुबानको जोखिम देखिएको छ । कैलालीका खुटिया, कान्द्रा मोहना, सुहेली चौधरलगायत नदी तथा खोलामा बाढी आउने र होचो भूभाग डुबानमा पर्ने जोखिम देखिएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले गएरातीदेखि […]

लगातारको वर्षा : दशैंमा बाढी-पहिरोको जोखिम

यस वर्षको बडा दशैंको आठौं दिनदेखि भैरहेको वर्षाले दशैं मात्र खल्लो बनाएको छैन कि बाढी, पहिरो र डुबानको जोखिम समेत बढाएको छ । नवमीको दिनदेखि भएको अविरल वर्षा टीकाको दिनसम्म जारी छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार रातिदेखि नै देशका अधिकांश स्थानमा पानी परिरहेको छ। केही ठाउँमा भारी वर्षा भएको छ। भारी वर्षाका कारण प्युठान, …