जब एलेक्जेन्डर मैदानमा ढले अनि नाडालले बनाए रेकर्ड

स्पेनिस टेनिस स्टार राफेल नाडाल आफ्नो ३६ औं जन्म दिनमा फ्रेन्च ओपनको फाइनलमा प्रवेश गर्दै नयाँ कीर्तिमान बनाएका छन्। उनी फ्रेन्च ओपनमा फाइनलमा पुग्ने दोस्रो पाका खेलाडी बने। उनी अघि ३७ वर्षको उमेरमा अमेरिकाका बिल टिलडेन १९३० मा उपविजेता बनेका थिए।सेमिफाइनलमा नाडाल जर्मनीका एलेक्जेन्डर ज्वेरेभसँग प्रतिस्पर्धा गरिरहेका थिए। तर दोस्रो सेटमा जर्मन खेलाडि दाहिने खुट्टाको गोलिगाँठोमा चोट बोक्न पुगेपछि उनले खेल त्यागेका थिए। जसका कारण नाडालले फाइनलमा स्थान बनाए। एलेक्जेन्डर  चोटिल बन्नु अघि खेल ७-

सम्बन्धित सामग्री

मोरक्कोका एन–नेसरीले बनाए अनौठो रेकर्ड

फिफा विश्वकपमा फ्रान्सविरुद्धको सेमिफाइनल खेलमा मोरक्कोका युसेफ एन–नेसरीले अनौठो रेकर्ड बनाएका छन् । यो रेकर्ड कुनै पनि खेलाडीले बनाउन चाहँदैन ।बुधबार भएको खेलमा सेभियाका फरवार्डले कठिन समय बेहोरिरहेका थिए । २५ वर्षीय खेलाडी सुरुवाती–११ मा परे पनि खेलमा कुनै योगदान दिन सकिरहेका थिएनन् । ६७ मिनेट मैदानमा रहँदा मात्र तीन पटक बल उनको खुट्टामा परेको थियो । ओप्टा जोका अनुसार सन् १९६६ यता कुनै पनि खेलाडीले ४५ मिनेटभन्दा बढी खेलेर विश्वकपमा सबैभन्दा कम पटक बल छोएको यो पहिलो अवसर हो ।&n

विश्वकप २०२२ को समूह चरण: अनपेक्षित नतिजा लगायत अरू के केको बन्यो रेकर्ड ?

पहिले भन्दा धेरै अनपेक्षित नतिजा निकाल्दै यस पटकको विश्वकपको समूह चरण खेल सकिएको छ । यसले विश्वकप अब कसरी अगाडि बढ्नेछ भन्ने एक तस्बिर प्रस्तुत गरेको छ । समूह चरणमा मैदानमा उत्कृष्ट प्रदर्शन देखिए, साथै अनपेक्षित नतिजा पनि । केही प्रमुख खेलाडीहरू तिनका फर्ममा फर्किएका छन् जसले आगामी नकआउट चरण पनि रोचक हुने देखाएको छ । त्यसो भए, यस प्रतियोगिताको पहिलो खण्डले दिने पाठहरू के के रह्यो त ? पहिलो त परिणामले कोही पनि सुरक्षित नरहेको देखायो । बेल्जियम र जर्मनीबाहेक प्रतियोगिताका अन्य दाबेदार स

मैदानमा धेरै समय बिताउने पाब्लो

इटालीका लेफ्ट ब्याक सेन्टरका खेलाडी पाब्लो माल्दिनीको नाममा विश्वकपमा एउटा रेकर्ड छ । सम्भवतः उनले बनाएका रेकर्ड तोड्न मुस्किल नै छ । पाब्लोले चार विश्वकप खेल्दा मैदानमा सबैभन्दा धेरै समय बिताए । उनले...

टी–२० विश्व कपको उपाधिका लागि आज इङ्ल्यान्ड र पाकिस्तान भिड्दै

काठमाडौं :  आईसीसी टी–२० विश्व कप क्रिकेटको उपाधिका लागि आज इङ्ल्यान्ड र पाकिस्तान भिड्दैछन्।  अस्ट्रेलियाको मेलबर्न मैदानमा खेल नेपाली समय अनुसार दिउँसो पौने दुई बजे सुरु हुनेछ। इङ्ल्यान्ड र पाकिस्तान तेस्रो पटक फाइनलमा पुगेका हुन्। यो संस्करणको विजेताले दोस्रो पटक उपाधि जितेर वेस्ट इन्डिजसँगको रेकर्ड बराबरी गर्नेछ। वेस्ट इन्डिज समूह चरणबाटै बाहिरियो।पाकिस्तानले सेमिफाइनलमा न्युजिल्यान्डलाई हराएको थियो भने इङ्ल्यान्डले भारतलाई १० विकेटले हराएको थियो। लगातार दुई खेलमा प

पीएनजीसँग नेपालकाे सम्मानजनक हार, राेहित पाैडेलकाे रेकर्ड नै रेकर्ड

काठमाण्डाै – पपुवा न्युगिनी (पीएनजी) सँगकाे पहिलाे एकदिवसीय क्रिकेटमा नेपालले सम्मानजनक हार बेहाेरेकाे छ ।त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएकाे दुई सय ९३ रनकाे कीर्तिमानी लक्ष्य पछ्याएकाे नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ८६ रन मात्र बनाउन सक्याे । नेपालका लागि युवा ब्याटर राेहित पाैडेलले शतकीय पारी खेले । उनले एक सय सात बलमा एक सय २६ रन बनाए । यस्तै आरिफ शेखले ३४ र कुशल भुर्तेलले ३२ रन बनाए ।  त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे पीएनजीले निर्धारित ५० ओभ...

आयरल्याण्डसँग नेपाल पराजित हुँदा सन्दीपको ५० औं विकेटको रेकर्ड

काठमाडौं – चारदेशीय टी–२० शृंखलाअन्तर्गत अन्तिम खेलमा नेपाल टेस्ट राष्ट्र आयरल्याण्डसँग १६ रनले पराजित भएको छ । अल अमेरात क्रिकेट मैदानमा १२८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १११ रनमा समेटियो । नेपालका दीपेन्द्र सिंह ऐरीले सर्वाधिक २८ रन बनाए । यस्तै आशिफ शेख २३, कुशल भुर्तेल १५ र कमल ऐरीले […]

एम्बाप्पेको रेकर्ड र मेस्सी चम्किँदा पिएसजीको सहज जित, सिटी पराजित

काठमाडौं : युरोपियन च्यामपियन्स लिगमा केलिएन एम्बाप्पे सर्वाधिक कम उमेरमा ३० गोल गर्ने खेलाडी बनेको खेलमा पिएसजीले समूह चरणको सुखद अन्त गरेको छ। मंगलबार राति भएको खेलमा पिएसजीले क्लब बर्गलाई ४-१ ले पराजित गर्‍यो।पिएसजीको जितमा एम्बाप्पे र मेस्सीले समान २-२ गोल गरे। समूहकै अर्को खेलमा शिर्ष स्थानको म्यानचेस्टर सिटी भने आरबि लेइपजिङसँग २-१ ले पराजित भयो। पराजयको बाबजुत सिटी शिर्ष स्थानमा कायम छ।घरेलु मैदानमा पिएसजी यस अघिनै नकआउटमा स्थान बनाइसकेका कारण बिना दबाब मैदानमा थियो। समुहमा दोस्रो स्थ

युनाइटेडले खराब रेकर्ड बनाउँदा काभानी भने ‘एलिट’ क्लबमा

फुलहमविरुद्ध उत्कृष्ट गोल गर्दै एडिन्सन काभानीले म्यान्चेस्टर युनाइटेडको ‘एलिट क्लब’ मा स्थान बनाउन सफल भएका छन् । कभानीको गोलका बावजुद रेड डेभिल्स भने रेलिगेशनमा परेको फुलहमसँग आफ्नो घरेलु मैदानमा १–१ को बराबरी खेल्न बाध्य बन्यो ।गत हप्ता क्लबसँग एक वर्षको करार थप गरेका उरुग्वेका स्ट्राइकरले ४० यार्ड टाढाबाट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, भेटरान स्ट्राइकरको गोलको जवाफमा जो ब्रायनले गोल गर्दै खेल बराबरी गरे ।यो सिजन काभानीको यो १० औँ गोल थियो । योसँगै ३४ वर्षीय खेला

रंगना हेराथले एउटै मैदानमा लिए सय विकेट

अन्तिम टेस्ट त्रिकेट खेलिरहेका श्रीलंकका रंगना हेराथले एउटै मैदानमा १ सय विकेट लिने रेकर्ड बनाएका छन् । यो रेकर्ड बनाउने उनी तेस्रो क्रिकेटर हुन् । इंग्ल्याण्डविरुद्धको पहिलो टेस्टमा कप्तान जोय रुटको विकेट लिएपछि श्रीलंकाको गाले मैदानमा १ सय विकेट पूरा गरेका हुन् । अहिलेसम्म श्रीलंकाका स्पिनर मुथैया मुरलीथरन र जेम्स एन्डरस...