हारमा ह्याट्रिक रेकर्ड राखेका दिपकबहादुर सिंहको जितमा राजेन्द्र लिङ्देनको नामसँग के छ कनेक्सन?

हेटौंडा : मकवानपुर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक सिंह निर्वाचित भएका छन्। हारको इतिहास मेट्दै २७ हजार ८१४ मत पाएर सिंह विजयी भएका हुन्। सूर्य चिह्न लिएर मैदानमा उत्रिएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २५ हजार ४३४ मतमात्र पाए। यता गठबन्धनबाट उम्मेदवार रहेकी महालक्ष्मी उपाध्यक्ष डिनाले तेस्रो स्थानमा चित्त…