एम्बाप्पेको रेकर्ड र मेस्सी चम्किँदा पिएसजीको सहज जित, सिटी पराजित

काठमाडौं : युरोपियन च्यामपियन्स लिगमा केलिएन एम्बाप्पे सर्वाधिक कम उमेरमा ३० गोल गर्ने खेलाडी बनेको खेलमा पिएसजीले समूह चरणको सुखद अन्त गरेको छ। मंगलबार राति भएको खेलमा पिएसजीले क्लब बर्गलाई ४-१ ले पराजित गर्‍यो।पिएसजीको जितमा एम्बाप्पे र मेस्सीले समान २-२ गोल गरे। समूहकै अर्को खेलमा शिर्ष स्थानको म्यानचेस्टर सिटी भने आरबि लेइपजिङसँग २-१ ले पराजित भयो। पराजयको बाबजुत सिटी शिर्ष स्थानमा कायम छ।घरेलु मैदानमा पिएसजी यस अघिनै नकआउटमा स्थान बनाइसकेका कारण बिना दबाब मैदानमा थियो। समुहमा दोस्रो स्थ

सम्बन्धित सामग्री

मेस्सी र एमबाप्पेलाई पछि पार्दै रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

काठमाडौँ- पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो सन् २०२३ मा सर्वाधिक कमाउने खेलाडी बनेका छन् । रोनाल्डोले २०२३ मा सर्वाधिक कमाउने खेलाडीको गिनिज वर्ल्ड रेकर्ड समेत कायम गरेका छन् ।   फोर्ब्सले जनाएअनुसार रोनाल्डोले एक वर्षमा १३६ मिलियन अमेरिकी डलर कमाएका हुन् । उनी सन् २०१७ पछि पहिलो पटक सर्वाधिक कमाउने खेलाडीको ...

मेस्सी बने बीबीसी वल्र्ड स्पोर्टस स्टार अफ द इयर

अर्जेन्टिीनाको राष्ट्रिय फुटबल टिमका कप्तान लियोनेल मेस्सीलाई वर्ष २०२२ को लागि ‘बीबीसी स्पोर्टस पर्सनालिटी– वल्र्ड स्पोर्टस स्टार अफ द इयर’ घोषणा गरिएको छ। आइतबार मात्र मेस्सीको कप्तानीमा अर्जेन्टीनाले फिफा विश्वकप फुटबल २०२२ को फाइनल खेल जितेको थियो। विश्वकपमा मेसीले गोल्डन बल पाएका थिए। आइतबार फाइनल खेलेसँगै विश्वकपमा सबैभन्दा बढी २६ खेल खेल्ने खेलाडीको रेकर्ड उनले आफ्नो नाम गरेका थिए। (बीबीसी)

मेस्सी र एमबाप्पे मात्र होइन, गुगलले पनि तोड्यो रेकर्ड

गुगल सर्चले अर्जेन्टिना र फ्रान्सबीचको फिफा विश्वकप फाइनलको समयमा आफ्नो ‘२५ वर्षमा अहिलेसम्मकै उच्च ट्राफिक’ रेकर्ड बनाएको  सीईओ सुन्दर पिचाईले बताएका छन् । ‘यो सारा संसारले एउटा कुरा खोजिरहेको जस्तो थियो !’ पिचाईले ट्वीट गरेका छन् ।गत राति कतारको लुसेल रंगशालामा भएको खेलमा लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले फ्रान्सलाई हराएको हो । अर्जेन्टिनाले प्रारम्भिक अग्रता लिएको खेलमा फ्रान्सेली स्ट्राइकर केलियन एमबाप्पेले लगातार दुई गोल गर्दै आफ्नो टोलीको शानदार पुन

मेस्सी र एमबाप्पे मात्र होइन, गुगलले पनि तोड्यो रेकर्ड

काठमाडौं । गुगल सर्चले अर्जेन्टिना र फ्रान्सबीचको फिफा विश्वकप फाइनलको समयमा आफ्नो ‘२५ वर्षमा अहिलेसम्मकै उच्च ट्राफिक’ रेकर्ड बनाएको सीईओ सुन्दर पिचाईले बताएका छन् । ‘यो सारा संसारले एउटा कुरा खोजिरहेको जस्तो थियो!’ पिचाईले ट्वीट गरेका छन् । गत राति कतारको लुसेल रंगशालामा भएको खेलमा लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले फ्रान्सलाई हराएको हो । अर्जेन्टिनाले […]

मेस्सी र एमबाप्पे मात्र होइन, गुगलले पनि तोड्यो रेकर्ड

एजेन्सी ।  गुगल सर्चले अर्जेन्टिना र फ्रान्सबीचको फिफा विश्वकप फाइनलको समयमा आफ्नो ‘२५ वर्षमा अहिलेसम्मकै उच्च ट्राफिक’ रेकर्ड बनाएको  सीईओ सुन्दर पिचाईले बताएका छन् । ‘यो सारा संसारले एउटा कुरा खोजिरहेको जस्तो थियो !’ पिचाईले ट्वीट गरेका छन् । गत राति कतारको लुसेल रंगशालामा भएको खेलमा लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले फ्रान्सलाई हराएको हो ।अर्जेन्टिनाले […]

विश्वपकमा अर्जेन्टिनाबाट सर्वाधिक गोल गर्ने खेलाडी बने लियोनल मेस्सी

एजेन्सी । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले नयाँ रेकर्ड बनाएका छन् । विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनी खेलाडी बनेका छन् । विश्वकपमा अर्जेन्टिनाबाट ११ गोल गर्दै उक्त रेकर्ड बनाएका हुन् ।

अर्जेन्टिना समर्थकको रोनाल्डोलाई शुभकामना पत्र

आदरणीय रोनाल्डो,फूटबल इतिहासमा विश्वकप फुटबलको महारथी मानिएका मेस्सी अनि तपाईँलाई एकै समयमा समानान्तर तरिकाले दुवै आ–आफ्नो ठाउँमा अलग–अलग प्रतिभा देखाउँदै विश्व रेकर्ड तोड्दै कडा प्रतिस्पर्धीको रुपमा अघि बढिरहेका अब्बल दर्जाका फूटबलर हुनुहुन्छ । विश्व फुटबल समर्थकमा तपाईँ अनि मेस्सी दुवै खेलाडी महान हो भन्ने कुरामा दुई मत छैन । त्यसमाथि हाम्रो पुस्ताले दुई महान खेलाडीको खेल हेर्न पाउनु भाग्यमानी ठान्दछौँ । सम्भवतः दुवैजनाको यो अन्तिम विश्वकप हो । अन्तिम विश्वकपको अन्तिम खेल पोर्

रोनाल्डोको पोस्टले तोड्यो इन्सटाग्रामको रेकर्ड

पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले फुटबलको मैदान मात्र होइन, सामाजिक सञ्जालामा पनि कीर्तिमान भंग गरिरहेका छन् । म्यान्चेस्टर युनाइटेडले उनी क्लबमा फर्किएको घोषणा गरेको पोस्टले समाचार तयार पार्दासम्म १ करोड २९ लाख बढी लाइक पाइसकेको छ ।योसँगै म्यान्चेस्टर युनाइटेडको इन्सटाग्राम पोस्टले कुनै पनि खेलकुदको टोलीले पाएको सबैभन्दा धेरै लाइक पाउने कीर्तिमान बनेको छ । यसअघि पेरिस सेन्ट जर्मेनले लियोनेल मेस्सी क्लबमा आबद्ध भएको घोषणा गरेको पोस्टले ७८ लाख १९ हजार बढी लाइक पाएको थियो । View thi

मेस्सी, रोनाल्डो र मुलर रेकर्ड तोड्ने होडबाजीमा

काठमाडाैं । विश्वकप फुटबल २०१८ को संस्करण सुरु हुन अब दुई दिन मात्र बाँकी छ । विश्वभरबाट छनोट चरण पार गर्दै ३२ देशले रसियामा हुन लागेको विश्व कपमा प्रतिस्पर्धाका लागि अन्तिम ...

नयाँ मेस्सी, जसले सिरी एको रेकर्ड तोड्दैछन्

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank