म्याग्दी : धौलागिरि हिमालको फेद। चारैतिर हरियाली भूगोल। अनकन्टार ठाउँमा ताल। तालको बीचमा डुङ्गा आकारको ढुङ्गामाथि निर्माण गरिएको प्राचीन शैलीको मन्दिर। वरिपरि खर्क र बुकीसहितको हिमाली दृश्य। म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा धौलागिरि हिमालको फेदैमा अवस्थित सप्तऋषिको तपस्थली र ‘हिमालका देवता’को बासस्थान मानिएको प्रसिद्ध रिखार क्षेत्रको मनमोहक प्राकृतिक दृश्य हो यो।बेनीबजारदेखि करिब ४० किलोमिटर उत्तरतर्फ धौलागिरि हिमालको फेदमा अवस्थित सो क्षेत्र धार्मिक दृष्टिले
गलेश्वर– धौलागिरि हिमालको फेद । चारैतिर हरियाली भूगोल । अनकन्टार ठाउँमा ताल । तालको बीचमा डुङ्गा आकारको ढुङ्गामाथि निर्माण गरिएको प्राचीन शैलीको मन्दिर । वरिपरि खर्क र बुकीसहितको हिमाली दृश्य । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा धौलागिरि हिमालको फेदैमा अवस्थित सप्तऋषिको तपस्थली र ‘हिमालका देवता’को बासस्थान मानिएको प्रसिद्ध रिखार क्षेत्रको मनमोहक प्राकृतिक दृश्य हो यो । […]
म्याग्दी । हिमालपारीको जिल्ला मुस्ताङबाट देखिने मनमोहक भू-परिदृश्यले यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुको ध्यान खिच्ने गरेको छ । मुस्ताङको अनौठो भूगोल नै यहाँका बासिन्दाहरुको लागि आम्दानीको अमूल्य श्रोत हो । धौलागिरि र नीलगिरि हिमाल पार गरेर आउनुपर्ने भएकोले ‘हिमालपारीको जिल्ला’ भनेर चिनिने मुस्ताङ प्राचिन सभ्यताका अवशेषहरूका कारण पनि विशेष महत्वका साथ हेरिन्छ । पछिल्लो […]
म्याग्दी : अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर २ स्थित भुरुङ–तातोपानी कुण्ड जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यको रूपमा परिचित छ।धौलागिरी आइसफल पदमार्गमा पर्ने भुरुङ तातोपानीको शिरमा रहेको मुन्द्रा चढाउने डाडासमुन्द्री सतहदेखि तीन हजार ४०० मिटरको उचाइमा अवस्थित छ।यहाँबाट धौलागिरि आइसफल र आधार शिविर जान सकिन्छ। यहाँबाट धौलागिरि, नीलगिरि, अन्नपूर्ण, गुर्जा, माछापुच्छ्रे, मनास्लुलगायत २० भन्दा बढी हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोल, नागबेली परेर बगेको कालीगण्डकी, वनजंगलको मनमोहक दृश्य अवलोकन गर
म्याग्दी : धौलागिरि हिमाल आरोहणको पहिलो विश्रामस्थल र जैविक विविधता तथा प्राकृतिक सुन्दरताको अनुपम भण्डार हो, धौलागिरि बेसक्याम्प। यो म्याग्दीको धौलागिरि गाउँपालिकामा पर्छ ।प्रकृतिले दिएको अनुपम उपहार जस्तो लाग्ने यस क्षेत्र हुँदै धौलागिरि शिखरमा मानव पाइला पुगेको पनि धेरै वर्ष भयो। विदेशी पर्यटकको रोजाइमा पर्ने आकर्षक यो स्थल राज्यको प्राथमिकतामा भने कहिल्यै परेको छैन।बेसक्याप तलका गाउँका सयौँ युवा खाडी मुलुक र युरोप, अमेरिकाका शहरलाई गन्तव्य बनाइरहँदा विदेशका प्रकृति पारखी भने यहाँ र
बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत मुस्ताङको धासाङ गाउँपालिका–२ बोक्सीखोला क्षेत्रमा कालोपत्रे गरिएको सडक र त्यहाँबाट देखिएको धौलागिरि हिमशृङखला । तस्वीर : कमल खत्री/रासस
म्याग्दीको बेनी नगरपालिका - ५ मा पर्ने ऐतिहासिकस्थल डढेकोटबाट देखिएको धौलागिरि हिमशृङ्खला । धौलागिरी हिमालको उचाइ ८ हजार १६७ मिटर रहेको छ। तस्वीर : रासस