म्याग्दी । हिमालपारीको जिल्ला मुस्ताङबाट देखिने मनमोहक भू-परिदृश्यले यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुको ध्यान खिच्ने गरेको छ । मुस्ताङको अनौठो भूगोल नै यहाँका बासिन्दाहरुको लागि आम्दानीको अमूल्य श्रोत हो । धौलागिरि र नीलगिरि हिमाल पार गरेर आउनुपर्ने भएकोले ‘हिमालपारीको जिल्ला’ भनेर चिनिने मुस्ताङ प्राचिन सभ्यताका अवशेषहरूका कारण पनि विशेष महत्वका साथ हेरिन्छ । पछिल्लो […]