अमेरिकी नागरिकहरूले अब सन् २०२४ को मध्यसम्म युरोपियन युनियन र शेंगेन देशमा प्रवेशका लागि अनलाइनबाट यात्रा अनुमति लिनु नपर्ने भएको छ । किनभने युरोपियन युनियनले यात्रा अनुमतिका लागि अनलाइनबाट आवेदन दिनुपर्ने प्रणाली लागु गर्नमा ढिलाई गरेको छ । युरोपियन ट्राभल इन्फर्मेसन एण्ड ऑथोराइजेसन सिस्टम अन्तरगत अमेरिकीहरूले भविष्यमा युरोपको अधिकांश भागमा यात्रा गर्न योग्य हुन अनलाइनबाट […]