ओलीको आरोप : शेरबहादुर चुनाव सार्ने षड्यन्त्रमा लागिसके, विप्लवलाई गराए सचेत

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा चुनाव सार्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन्। ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले सत्ता गठबन्धनले वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचन सार्न खोजेको ओलीले आरोप लगाएका हुन्। ‘शेरबहादुरजी चुनाव रोक्ने षड्यन्त्रमा लागि सक्नु भो। विप्लवजी के भन्न थाल्नुभएको छ…

सम्बन्धित सामग्री

देउवाले मेडिकल कलेज बनाउने भन्दै डडेल्धुरामा भोट मागेको ओलीको आरोप

कैलाली । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव जित्न डडेल्धुराको गन्यापधुरामा मेडिकल कलेज सञ्चालन गर्छु भनेर भोट मागेको आरोप लगाउनुभएको छ । शुक्रबार बिहान कैलालीस्थित एमाले सचिव लेखराज भट्टको घरमा पार्टी प्रवेश कार्यक्रममा उहाँले कैलालीको गेटामा एमालेले बनाएको संरचनामा मेडिकल सञ्चालन नगरेर अन्तिम चुनाव जित्न गन्यापधुरामा […]