नयाँ नागरिकता लिनेलाई मतदाता बनाउने बहानामा चुनाव सार्ने प्रयास

काठमाडौं, १२ साउन । मंसिर ४ मा चुनाव गर्ने चर्चा चलेपनि सत्ता गठबन्धनभित्र मतभेद देखिएको छ । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा मंसिरको पहिलो साता नै मिति सिफारिश गर्न पक्षमा छन् । तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल फागुनको अन्तिम या चैत्रसम्म धकेल्ने प्रयासमा छन् । […]

सम्बन्धित सामग्री

विवाह गरेर ल्याएको भोलिपल्टै नागरिकता दिन सकिँदैन : कमल थापा

मकवानपुर – राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता कागजको खोस्टो मात्र नभएकोले विवाह गरेर ल्याएको भोलिपल्टै दिन नसकिने बताएका छन्। चुनाव केन्द्रित कार्यक्रमका लागि गृह जिल्ला मकवानपुरमा रहेका थापाले बकैया गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘प्रत्येक नेपालीले नागरिकता पाउनुपर्छ। जन्मसिद्ध नागरिकका सन्तानले सहजरुपमा नागरिकता पाउनुपर्छ तर विवाह गरेर ल्याएको भोलिपल्ट विदेशीलाई नागरिकता दिने व्यवस्था […]

नागरिकता कागजको खोस्टो होइन, विवाह गरेर ल्याएको भोलिपल्टै दिनुहुँदैन : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता कागजको खोस्टो मात्र नभएकोले विवाह गरेर ल्याएको भोलिपल्टै नागरिकता दिने कुरामा सहमत हुन नसकिने बताएका छन् । चुनाव केन्द्रित कार्यक्रममा गृहजिल्ला मकवानपुरमा रहेका थापाले बकैया गाउँ पालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘प्रत्येक नेपालीले नागरिकता पाउनुपर्छ । जन्मसिद्ध नागरिकका सन्तानले सहज रुपमा नागरिकता पाउनुपर्छ । तर विवाह गरेर ल्याएको भोलिपल्ट विदेशीलाई नागरिकता दिने व्यवस्था भएको विधेयकलाई स्वीकार गर्न सकिँदैन ।’ राजन

भारतमा चुनाव हारेर नेपालकाे सांसद हुने गरी नागरिकता नबाँडाैँ : दुर्गा पौडेल

काठमाण्डाै – राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले भारतमा चुनाव हारेर नेपालको सांसद हुने गरी नागरिकता वितरण गर्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।  आज शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पौडेलले वास्तविक नेपालीले नागरिकता पाउनुपर्छ भन्ने कुरामा दुई मत नभएको भन्दै भारतमा चुनाव हारेर नेपालको सांसद हुने गरी नागरिकता वितरण गर्न नहुने बताउनुभयो । नेपालीसँग विवाह गर्ने विदेशी महिलाको हकमा सात वर्षको प्रावधान राखिनुपर्ने उहाँकाे भनाइ छ । उहाँले विदेशी महिला ने...

भारतमा चुनाव हारेर नेपालमा सांसद हुने गरी नागरिकता दिनुहुन्न : दुर्गा पौडेल

६ साउन, काठमाडौं । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले भारतमा चुनाव हारेर नेपालको सांसद हुने गरी नागरिकता वितरण गर्न नहुने बताएकी छन् । शुक्रबार प्रतिनिधिसभामा नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै उनले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई नागरिकता वितरण गर्न सात वर्षको प्रावधान राखिनुपर्ने धारणा राखिन् । ‘वास्तविक नेपालीले नागरिकता पाउनुपर्छ । तर भारतमा चुनाव […]

'भारतमा चुनाव हारेर नेपालको सांसद हुनेगरी नागरिकता वितरण गर्ने काम नगर्नुस्'

काठमाडौं : राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले भारतमा चुनाव हारेर नेपालको सांसद हुनेगरी नागरिकता वितरण गर्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।शुक्रवार संसद् बैठकमा बोल्दै सांसद पौडेलले वास्तविक नेपालीले नागरिकता पाउनुपर्छ भन्ने कुरामा दुई मत नभएको भन्दै भारतमा चुनाव हारेर नेपालको सांसद हुनेगरी नागरिकता वितरण गर्न नहुने बताएकी हुन्। सांसद पौडेलले नेपालीसँग विवाह गर्ने विदेशी महिलाको हकमा सात वर्षको प्रावधान राखिनुपर्ने बताइन्। उनले विदेशी महिला नेपाली केट

भारतमा चुनाव हारेर नेपालको सांसद हुने गरी नागरिकता बाँड्ने काम नहोस् : जनमोर्चा

६ साउन, काठमाडौं । राष्ट्रिय जनमोर्चाले भारतमा चुनाव हारेर नेपालको सांसद हुने गरी नागरिकता वितरण गर्ने काम नहोस् भनेर सरकारको ध्यानाकर्षण गराएको छ । जनमोर्चाकी उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले आजको संसद बैठकमा सरकारको ध्यानाकर्षण गराएकी हुन् । उनले भनिन्, ‘वास्तविक नेपालीले नागरिकता पाउनुपर्छ, यसमा दुई मत छैन । तर इन्डियामा चुनाव हारेर […]

नागरिकता विधेयक आम चुनाव अघि कि पछि ?

अहिले सत्तापक्ष र प्रतिपक्षमा रहेका दलका नेता र सांसदहरु नागरिकता विधेयक पारित गर्दा र पारित नगर्दा हुने लाभको हिसाब गरिरहेका छन् । अहिले सरकारको नेतृत्वकर्ता दल कांग्रेस विगतमा आफैंले फरक मत राखेको वैवाहिक अंगीकृतको ७ बर्षे प्रावधान हटाएर नागरिकता विधेयक पास गर्न चाहन्छ ।

चुनाव प्रभावित पार्न नागरिकता विधेयक अगाडि बढाउन खोजिएको हो ? ईश्वर पोखरेल

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारले नागरिकता सम्बन्धी विधेयक अगाडि बढाउन खोज्नुको कारण माग गरेका छन् । आज (शुक्रबार) प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि बोल्दै उनले नागरिकता विधेयकलाई मार्केटिङ गर्न खोजिएको हो कि भन्ने आशङ्का गरे । ‘अहिले मार्केटिङ गर्न खोजिँदै छ । संसदमा विचाराधीन नागरिकता विधेयकको बारेमा यसलाई […]