सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनको टनेल निर्माणका क्रममा दुई पटक भौगर्भिक अवरोध देखा परेको छ । सुनकोशी–मरिण डाईभर्सन बहुउदेश्यीय आयोजनाका निर्देशक मित्र बरालले टनेल निर्माणका क्रममा दुई पटक भौगर्भिक अवरोध देखा परेको बताउनुभएकाे हाे । हालसम्म ४ दशमलव ६ किलोमटर सुरुङ निर्माणका क्रममा दुई पटक टिविएमलाई अवरोध गर्ने किसिमले भौगर्भिक अवरोध आएको उहाँले […]