सुनकोशी मरिण आयोजनाको सुरूङ निर्माण तीव्र गतिमा

सिन्धुली । सिन्धुलीमा निर्माण भइरहेको सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ निर्माणको काम तीव्र गतिमा अगाडि बढेको छ । सुरूङ निर्माणका लागि टनेल बोरिङ मेसिन टिविएमले सिन्धुलीको कमलामाई नगरपालिकाको कुसुमटारबाट १ हजार ६ सय मिटर कटिङ गरेको हाे । कुनै भौगर्भिक समस्या नआए तोकिएको समयमै सुरूङ निर्माण सम्पन्न हुने सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक […]

सम्बन्धित सामग्री

सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’

सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी गाउँपालिका– ७, कानढुङ्ग्रीमा एक समारोहबीच सुरुङको ‘ब्रेक थ्रु’ गरेका हुन् ।

सुनकोशी-मरिण डाइभर्सनको ४ किलोमिटर सुरूङ खनियो

सिन्धुली । नेपाल सरकारले अघि सारेको राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनको ४ किलोमिटर सुरुङ खनिएकाे छ । कुल १३ दशमलव ३ किलोमिटर सुरुङ तयार गर्ने योजना अनुसार ५ महिनाको अवधिमै ४ किलोमिटर सुरुङ निर्माण भइसकेको आयोजनाका निर्देशक मित्र बरालले बताउनुभएकाे हाे । आयोजनाले १३ दशमलव ३ किलोमिटर सुरुङ निर्माण गर्ने अवधि१ वर्ष १० महिनाको अवधि […]

सुनकोशी मरिण आयोजनाको एक किलोमिटर सुरूङ खनियो

सिन्धुली । सिन्धुलीमा सञ्चालित सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाकाे एक किलोमिटर सुरुङ खनिएको छ । साेही आयोजनाका निर्देशक मित्र बरालले सुनकोशी मरिण डाइभर्सनको एक किलोमिटर सुरुङ खनिएकाे बताउनुभएकाे हाे । उहाँले सिन्धुलीकाे सदरमुकाम सिन्धुलीमाडीमा आयोजित एक कार्यक्रममा जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई आयोजनाको बारेमा विविध पक्षमाथि जानकारी समेत गराउनुभएकाे हाे । उहाँले आयोजनाको प्रगति विवरणका साथै आयोजना […]