क्यारिकेचर सार्वजनिक विषयमा गरिने हास्यव्यंग्यको प्रस्तुति हो । अलग–अलग मानिसका हाउभाउ र आवाज नक्कल गरेर दर्शकलाई हँसाउने यो विधा लामो समयदेखि चर्चामा छ । पछिल्लो समय विभिन्न स्ट्यान्डअप कमेडी सो...
झापामा आइतबार हुने निर्वाचनको तयारी पूरा भएको छ। जिल्ला निर्वाचन कार्यालयले निर्वाचनको तयारी करिब पूरा भएको जनाएको छ। सबै मतदानस्थलमा कर्मचारी पुगेर मतदानस्थल निर्माणको काम गरिसकेका छन्।
शुक्रबार नै ७० प्रतिशत...
काठमाडौँ,२८ कार्तिक । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित तवरले सम्पन्न गराउन जिल्लाका सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयलगायतले अन्तिम तयारी गरिरहेका छन् । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले भने, “निर्वाचनको सम्पूर्ण तयारी अन्तिम अवस्थामा पुगेको छ, आवश्यक सुरक्षाको प्रबन्ध सबै मतदान […]
काठमाडौँ– भोलि हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । बिहीबार आयोगले पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको भन्दै ढुक्क भएर मतदान गर्न मतदातालाई अपिल गरेका छन् । ‘निर्वाचनको तयारी सबै पूरा भइसकेको छ। […]
सिन्धुलीमा चार स्थानमा मतगणना गर्ने गरी तयारी गरिएको छ। कमलामाई नगरपालिकास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयभित्र एकैपटक चार स्थानमा मतगणना गर्ने गरी तयारी गरिएको हो।...
दैलेखमा रहेको ११ स्थानीय तहमा मतदानको तयारी पुरा भएको जनाईएको छ। सुरक्षाकर्मीसहित मतदान कर्मचारीहरु मतदान स्थलमा पुगेर तयारी पुरा भईसकेको जनाईएको हो।...
काठमाण्डाै - जापानमा आमचुनावको तयारी सुरु भएको छ । नवनियुक्त प्रधानमन्त्री फुमियो किशिदाले आमचुनावको तयारी थाल्नुभएको हो ।
देशको १०० औं प्रधानमन्त्रीमा नियुक्त भएपछि किशिदाले चुनावको मिति घोषणा गर्ने तयारी थालेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । उहाँले यही अक्टोबर ३१ का दिन चुनाव गर्नेगरी तयारी थाल्नुभएको छ ।
जापानको प्रतिनिधि सभाको अवधि यही अक्टोबर २१ देखि सकिँदैछ । प्रधानमन्त्री किशिदाले अक्टोबर १४ तारिखमा तल्लो सदन विघटन गर्ने योजना बनाएको खबरमा उल्लेख छ । गएको हप्ता सत्ताधारी लिबरल डेमोक्रेटिक प...
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् । ओलीले आफूसँग राखेका आठ वटा मन्त्रालय बिहीबार मन्त्रि नियुक्त गर्ने तयारी गरेका हुन् । राष्ट्रपति कार्यालय शितल निवासमा नयाँ मन्त्रीहरुलाई शपथ खुवाउने तयारी थालकाे बुझिएकाे छ ।
The post मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको तयारी appeared first on Purbeli News.
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालका लागि पुरानै मन्त्रीलाई दोहोर्याउने तयारी गरेका छन्। प्रधानमन्त्री ओलीले आफूले सपथ लिएसँगै केही मन्त्रीहरुलाई पनि सपथ गराउने तयारी गरेका हुन्। जसमा तत्कालका लागि पुरानै मन्त्रीलाई सपथ खु्वाउने तयारी रहेको हो।