जनप्रतिनिधिले नै लगाए पर्सा गाउँपालिकामा ताला

जनप्रतिनिधिहरू (वडाध्यक्ष)बीचको विवादले सर्लाहीको पर्सा गाउँपालिका कार्यालय दुई सातादेखि ठप्प छ । उनीहरूले १ फागुनमा कार्यालयमा तालाबन्दी गरेका हुन् । गाउँपालिकामा भइरहेका गतिविधिबारे सूचना माग्दा नदिएपछि तालाबन्दी गरेको पर्सा गाउँपालिका– २, का वडाध्यक्ष...

सम्बन्धित सामग्री

रौतहटका तीनवटा नगरपालिकामा जनप्रतिनिधिले नै लगाए ताला

रौतहटका तीनवटा नगरपालिकामा जनप्रतिनिधिले नै ताला लगाएपछि सेवाग्राही मारमा परेका छन् । गरुडा र कटरिया नगरपालिकामा उपप्रमुखहरू र फतुवा विजयपुर नगरपालिकामा कांग्रेस जनप्रतिनिधिले ताला लगाएका हुन् । कार्यालयमा ताला लागेपछि...

सागरनाथ वन विकास परियोजनामा कर्मचारीले लगाए ताला

सर्लाही । तलब नपाएपछि सर्लाहीको सागरनाथ वन विकास परियोजनामा कार्यालयका कर्मचारीले ताला लगाएका छन् । परियोजनाका कर्मचारीले गएको १४ महिनादेखि तलव नपाएकाले ताला लगाएका हुन् । तलव नपाउँदा घरको दैनिकी र व्यवहार चलाउन गाह्रो भएको भन्दै उनीहरुले कार्यालयमा ताला लगाएर साेमबारबाट धर्नामा बसेका छन् । सर्लाहीमा सागरनाथ वन विकास परियोजना २०३५ सालमा स्थापना भएको थियो […]

कृषि ज्ञान केन्द्र रोल्पामा किसानले ताला लगाए

कृषि ज्ञान केन्द्र रोल्पामा कृषकहरुले ताला लगाएका छन् । काम गरे पनि भुक्तानी नपाएको भन्दै जिल्लाभरबाट भेला भएका कृषकले सोमबार ताला लगाएका हुन्। आर्थिक वर्ष २०७८÷०७९ मा केन्द्रमार्फत् सम्झौता भई भुक्तानीका...

दाङको सडक कार्यालयमा स्थानीयले लगाए ताला

८ फागुन, दाङ। दाङमा सडक अलपत्र छोडेको भन्दै स्थानीयले सडक डिभिजन कार्यालयको मूल गेटमा ताला लगाएका छन् । घोराहीको चार लेन सडक लामो समयदेखि अलपत्र हुँदा नागरिकले सास्ती खेप्नु परेको भन्दै स्थानीयले सोमबार दिउँसो कार्यालयको मूल गेटमा तालाबन्दी गरेका हुन् । सडक नबनाएको विरोधमा कार्यालय प्रमुख र कर्मचारीलाई समेत कार्यालय प्रवेशमा रोक लगाए । उनीहरुले […]

फुटबल खेलाडीले लगाए खेलकुद कार्यालयमा ताला

जिल्ला खेलकुद विकास समिति जुम्लाको कार्यालयमा फुटबल खेलाडीले ताला लगाएका छन्। २१ भदौँदेखि कर्णाली प्रदेशको सुर्खेतमा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद छनौट प्रतियोगितमा जुम्लाबाट खेलाडी सहभागी नगराएको विरोधमा कार्यालयमा ताला...

मधेस प्रदेशको कृषि मन्त्रालयमा किसानहरुले लगाए ताला

मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा किसानहरूले ताला लगाएका छन्।

भारतको ज्यादती भन्दै विप्लवका कार्यकर्ताले बिहानै लगाए सीमापुलमा ताला

दार्चुला । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले दार्चुला सदरमुकाम खलंगा र भारतको धार्चुला जोड्ने सीमापुलमा ताला लगाएका छन् । भारतको ज्यादतीविरुद्ध भन्दै उनीहरुले बुधबार बिहान ७ पुलको गेटमा ताला लगाएका हुन् । नेकपा दार्चुलाका सचिव भरत मल्लले ताला लगाइएकाे पुष्टि गरे । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले विभिन्न बहानामा नेपाली नागरिकलाई दुःख […] The post भारतको ज्यादती भन्दै विप्लवका कार्यकर्ताले बिहानै लगाए सीमापुलमा ताला appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

विप्लवका कार्यकर्ताले सीमापुलमा लगाए ताला

दार्चुला – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले दार्चुला सदरमुकाम खलंगा र भारतको धार्चुला जोड्ने सीमापुलमा ताला लगाएका छन् । भारतको ज्यादतीविरुद्ध भन्दै उनीहरुले बुधबार बिहान ७ पुलको गेटमा ताला लगाएका हुन् । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले विभिन्न बहानामा नेपाली नागरिकलाई दुःख दिने गरेकाले सीमापुलमा ताला लगाइएको नेकपा दार्चुलाका सचिव भरत मल्लले […]

विद्यालयका कर्मचारीले लगाए गाउँपालिकामा ताला

सिमकोट– हुम्लाको सर्केगार्ड गाउँपालिकामा बाल विकास केन्द्रका सहजकर्ता र विद्यालयका कर्मचारीले ताला लगाएका छन्। बढेको तलब नदिएको भन्दै उनीहरुले गाउँपालिकामा ताला लगाएका हुन्। प्रगति प्राविकी सहजकर्ता रुप्सी छत्यालले गाउँपालिका बालविकासका सहजकर्ता र कर्मचारीको तलब वृद्धिका लागि गम्भीर नदेखिएपछि आइतबार बेलुकाबाट ताला लगाएको जानकारी दिइन्। यस्तै दुधकण्ड प्रावि रोडिकोटका बालविकासका सहजकर्ता हाँसबहादुर छत्यालले गाउँपालिकाले वृद्धि भएको […]

यौन क्रियाकलापको अखडा बनेपछि स्थानीयले लगाए सटरमा ताला

झापा :अर्जुनधारामा निर्माणाधीन कृषि बजारको सटरमा स्थानीयवासीले ताला लगाएका छन्। अर्जुनधारा– ८ स्थित निर्माणाधीन कृषि बजारको सटरभित्र यौन क्रियाकलाप र लागुऔषध दुर्व्यसनीको अखडा बन्दै गएको जनगुनासो बढेपछि स्थानीयवासीले बिहीबार सटरहरूमा ताला लगाएका हुन्।स्थानीयले ७७ वटा सटर र २ वटा शौचालयमा ताला लगाएका छन्। सटरमा ताला लगाएर चावी स्थानीयले अर्जुनधारा–८ का वडा अध्यक्ष गोपीचन्द्र गौतमलाई बुझाएका छन्।स्थानीय पत्रकार कुमार भट्टराईले आफ्नो फेसबुकमा स्टाटस लेख्दै सो विकृतिको बारेमा सामाजि