सकियो कोभिड बीमाको म्याद

काठमाडौं।कोरोना संक्रमितका लागि ल्याइएको कोरोना बीमाको म्याद सकिएको छ।गत वर्ष २०७७ सालको वैशाखदेखि सञ्चालनमा ल्याइएको बीमाको म्याद आजदेखि सकिने भएको हो।अब साउन १ गतेदेखि नै कोरोनाको संक्रमित हुनेले बीमा पाउने छैनन्।म्याद सकिएपछि अब कोरोनाका नयाँ संक्रमितले बीमाको दाबी भुक्तानी गर्न नपाउने बीमा कम्पनीहरुको नियामक निकाय बीमा संस्थानले बताएको छ।कोरोनाकै लागि भनेर जारी गरिएको बीमालेखमा असार मसान्तसम्ममात्रै लागू हुने उल्लेख छ।

सम्बन्धित सामग्री

एनसेल सेयर किनबेच छानबिन समितिको म्याद सकियो

एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा छानबिन तथा अध्ययन गर्न गठित उच्चस्तरीय समितिको म्याद सकिएको छ। २४ मंसिरदेखि काम थालेको समितिको म्याद मंगलबार सकिएको हो। तर, छानबिन अझै टुंगो नलागिसकेको समितिका सदस्य एवं...

खप्तड पर्यटकीय सडक: ‘ट्रयाक’ नखोलेरै म्याद सकियो

बझाङको एउटा पर्यटकीय सडकको निर्माणको म्याद सकिएको डेढ वर्षसम्म पनि ‘ट्र्याक’ खुलेको छैन।

ठेक्काको म्याद सकियो बनेन ट्रमा सेन्टर

लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको प्रादेशिक ट्रमा सेन्टर ठेक्का सम्झौताको म्याद सकिँदासम्म भौतिक निर्माणको काम आधा पनि हुन सकेको छैन । हालसम्म करिब ३५ प्रतिशत भौतिक प्रगति भएको साइट हेरिरहेका इन्जिनियर रोशन अधिकारी बताउँछन् । चार तलाको मुख्य भवनसहित एक तले डाक्टर क्वाटर, दुई तले चिकित्सक क्वाटर, चमेना गृहसहित शौचालय निर्माणको कामसँगै सुरु […]

मेरो अमेरिकाको भिसा भएको पासपोर्टको म्याद सकियो, के नयाँ भिसा लगाउनुपर्छ ?

यदि तपाईको पासपोर्टको म्याद सकिएको छ तर अमेरिका यात्रा गर्नका लागि भिसाको म्याद भने बाँकी नै छ भने तपाई त्यही भिसामा अमेरिका यात्रा गर्न सक्नुहुन्छ । तर तपाईले आफूसँग म्याद नसकिएको नयाँ र भिसा भएको पूरानो दुबै पासपोर्ट बोक्नुपर्छ । तपाईको भिसा नष्ट भएको, च्यातिएको हुनुहुँदैन भने जुन प्रयोजनका लागि अमेरिका जान लाग्नुभएको हो, सोही […]

एमक्यापको म्याद सकियो, धार्चेमा पनि संरक्षण क्षेत्र विस्तारको माग

म्याद सकिएको डेढ वर्ष नाघिसक्दा समेत सरकारले म्याद थपको निर्णय गरेको छैन।

काठमाडौँ उपत्यकामा स्मार्ट सिटीकाे कामै सुरु नभई म्याद सकियो

काठमाडौँ उपत्यकामा प्रस्तावित चारवटा स्मार्ट सिटीको निर्माणका लागि रोक्का गरिएको जग्गाको रोक्का म्याद सकिएको छ । निर्माण सुरु नहुँदै जग्गा रोक्काको म्याद सकियो हो । करिब तीन वर्षदेखि जग्गा रोक्का गरिए पनि स्मार्ट सिटीको निर्माण कहिलेदेखि सुरु हुने भने अझै टुङ्गो लाग्न सकेको छैन । व्यवस्थित र सूचना प्रविधियुक्त पूर्वाधारसहितको आधुनिक सहरलाई स्मार्ट सिटी भन्ने […]

काम सुरु नभई म्याद सकियो

काठमाडौं, पुस ३ । काठमाडौं उपत्यकामा प्रस्तावित चारवटा ‘स्मार्ट सिटी’को निर्माणका लागि रोक्का गरिएको जग्गाको रोक्का म्याद सकिएको छ । निर्माण सुरु नहुँदै जग्गा रोक्काको म्याद सकियो हो । करिब तीन वर्षदेखि जग्गा रोक्का गरिए पनि ‘स्मार्ट सिटी’ को निर्माण कहिलेदेखि सुरु हुने भने अझै टुङ्गो लाग्न सकेको छैन । व्यवस्थित र सूचना प्रविधियुक्त पूर्वाधारसहितको […]

काठमाडौँमा स्मार्ट सिटी : काम सुरु नभई म्याद सकियो

काठमाडौँ उपत्यकामा प्रस्तावित चारवटा  स्मार्ट सिटीको निर्माणका लागि रोक्का गरिएको जग्गाको रोक्का म्याद सकिएको छ । निर्माण सुरु नहुँदै जग्गा रोक्काको म्याद सकियो हो । करिब तीन वर्षदेखि जग्गा रोक्का गरिए पनि स्मार्ट सिटीको निर्माण कहिलेदेखि सुरु हुने भने अझै टुङ्गो लाग्न सकेको छैन । व्यवस्थित र सूचना प्रविधियुक्त पूर्वाधारसहितको आधुनिक सहरलाई स्मार्ट सिटी भन्ने गरिएको छ ।मन्त्रिपरिषद्को २०७५ असार ५ गते बसेको बैठकले स्मार्ट सिटी निर्माणका लागि प्रस्तावित क्षेत्रमा जग्गा खरिद बिक्री तथा कि

इजरायल रोजगारी : सकियो आवेदन दिने म्याद, कहिले हुन्छ परीक्षा ?

काठमाडाै‌ं :  वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहयोगीका लागि मागेको आवेदनको म्याद सकिएको छ। १२ साउनमा खोलिएको आवेदनको म्याद सोमबार सकिएको हो। तोकिएको समयमा ९ हजार ६ सय ९९ आवेदन परेको वैदेशिक रोजगार विभागले जनाएको छ। रोजगारीका लागि इजरायल जान ५ हजार ६ सय ९९ पुरुष र ४ हजार २ सय महिलाको आवेदन परेको वैदेशिक रोजगार विभाग इजरायल शाखा प्रमुख डम्बर सुनुवारले जानकारी दिए।इजरायलले पहिलो चरणमा १ हजार कामदार मागेको छ। उनका अनुसार मागेभन्दा ९ गुणा बढी