एनसेल सेयर किनबेच छानबिन समितिको म्याद सकियो

एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा छानबिन तथा अध्ययन गर्न गठित उच्चस्तरीय समितिको म्याद सकिएको छ। २४ मंसिरदेखि काम थालेको समितिको म्याद मंगलबार सकिएको हो। तर, छानबिन अझै टुंगो नलागिसकेको समितिका सदस्य एवं...