एनआरएनएलाई राष्ट्रपतिको आग्रह–नेपालमा अपार सम्भावना छ, लगानी बढाउनुस्

काठमाडौं, ३० असोज।राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा लगानीको अपार सम्भावना भएको बताएका छन। गैरआवासीय नेपाल संघ (एनआरएनए)को चुनावी अधिवेशनमा बोल्दै उनले शिक्षा,स्वास्थ्य,पूर्वाधार,प्रविधि,ऊर्जा र पर्यटनमा अपार सम्भावना रहेको भन्दै लगानी गर्न आग्रह गरेका हुन्।नेपालमा रहेको सम्भावनालाई उजागर गर्न स्वदेशी लगानीले मात्र नपुग्ने र विदेशी लगानी नै ल्याउनुपर्ने बताए।उनले भने,‘अन्तर्राष्ट्रिय जगतमा देशको छवि उँचो बनाउन पनि तपाईंहरुले ठूलो लगानी भित्र्याउन पहल गर्नुपर्छ।

सम्बन्धित सामग्री

लगानी सम्मेलनका लागि सरकारलाई चन्द्र ढकालका पाँच सुझाव

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लगानी सम्मेलनअघि लगानी आउनसक्ने सम्भावना रहेका देशहरुसँग लगानी प्रोत्साहन गर्नेगरी दुई पक्षिय लगानी सम्झौता गर्नुपर्ने बताएका छन्।...

लगानी र वातावरण

चालु आर्थिक वर्षको सुरुका महिनाले वैदेशिक लगानीको क्षेत्रमा सुधार आउने सम्भावना देखाउनु हाम्रो जस्तो मुलुकका लागि शुभसंकेत हो । यो वर्षका दुई महिना साउन–भदौमा विदेशी लगानी प्रतिबद्धता गत वर्षभन्दा ११६ प्रतिशतले बढेको छ । वर्षको पहिलो महिना साउनमा नै खुद प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ६५ करोडले बढी आएको छ । अघिल्लो वर्षसँग तुलना गर्दा […]

लगानी अभावले कर्णालीका प्रचुर सम्भावना खोजी हुन सकेन

नीति र लगानी अभावले कर्णाली प्रदेशका प्रचुर सम्भावना अवसरमा रूपान्तरण हुन सकेका छैनन् । कर्णालीका कृषि, पर्यटन, पूर्वाधार, जल, जमिन, जडिबुटीलगायत आर्थिक सृमद्धि रोजगारी सृजनाका थुप्रै सम्भवना भए पनि नीति र लगानी अभावले उपेक्षामा परेका हुन् । साविक कर्णालीको जुम्लामा खषभाषाको उद्गमस्थल सिञ्जा उपत्याका, नेपालकै दोस्रो ठूलो स्तुपा, मुगुमा नेपालकै ठूलो राराताल, हुम्लामा कैलाश मानसरोवर, […]

कर्णालीमा लगानी गर्ने निजी क्षेत्रको प्रतिबद्धता

कर्णालीका जल, जमिन, जडिबुटी, कृषि र पर्यटन क्षेत्रमा पर्याप्त लगानी नभित्रिँदा यहाँका सम्भावना अवसरमा रूपान्तरण हुन सकेको छैन । यहाँका दर्जनौ जलविद्युत आयोजना लगानी कुरिरहेका छन् । प्रशोधन, उचित, मूल्य र बजारको अभावले कर्णालीको बहुमूल्य जडिबुटी कौडीको भाउमा बिक्री हुन बाध्य छ । तर नेपाली लगानीकर्ताले सहरकेन्द्रित मात्रै आफ्नो लगानी गरिरहेका छन् । लगानीकर्ता सहरकेन्द्रित […]

मधेसमा लगानी गर्न मुख्यमन्त्री राउतको आग्रह

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले दक्षिण कोरियामा रहेका युवालाई मधेशमा लगानी गर्न आग्रह गरेका छन् । मधेशी समाज दक्षिण कोरियाले आज आयोजना गरेको दक्षिण कोरियाबाट तराईमा हुन सक्ने लगानी सम्भाव्यतासम्बन्धी भिजुअल अन्तरक्रियामा उनले कृषि, पर्यटन, उद्योग र शिक्षा क्षेत्रमा लगानीका बृहत सम्भावना रहेकाले सो अवसरलाई सदुपयोग गर्न आग्रह गरेका छन् । मुख्यमन्त्री राउतले लगानीको वातावरण निर्माण गर्न आफू जिम्मेवार भएर लाग्ने विश्वास दिलाए।उनले भने, “आफ्नो माटोप्रति तपाईंहरूले देखाउनुभएको सद्

जोखिम मोलेरै लगानी गर्नुपर्नेमा जोड

गुल्मीमा लगानी सम्भाव्यता सम्बन्धि भएको कार्यशाला गोष्ठीमा सहभागीले जोखिम मोलेरै लगानी गर्नुपर्नेमा जोड दिएका छन् ।जिल्लाको सदरमुकाम तम्घासमा पर्यटन सम्भावना तथा लगानी सम्भाव्यता सम्बन्धि भएको कार्यशाला गोष्ठीमा सहभागीहरुले जोखिम मोलेरै लगानी गर्नुपर्नेमा जोड दिएका हुन् ।गुल्मी उद्योग वाणिज्य संघले सञ्चालन गरेको चौथो गुल्मी महोत्सवको अवसरमा पर्यटन सम्भावना तथा लगानी सम्भाव्यता सम्बन्धि छलफल गरेको वाणिज्य संघका […]

लगानी बोर्डमा लगानीकर्ता कक्ष स्थापना

काठमाडौँ । अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष जनार्दन शर्माले लगानीकर्ता कक्ष को आज उद्घाटन गरे । लगानी बोर्डको कार्यालयमा स्थापना भएको उक्त कक्षमा नेपालमा लगानीका सम्भावना, लगानीका क्षेत्र, परियोजना बैंकमा समावेश भएका परियोजनाका विवरणका साथै लगानीकर्ताका लागि आवश्कयक अनलाइन सेवाहरु उपलब्ध छन् । सो अवसरमा मन्त्री शर्माले नेपालमा लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताउँदै […]

ऊर्जामन्त्री भुसालद्वारा लगानी गर्न अनुरोध

मन्त्री भुसालले शुक्रबार सिंहदरबारमा शिष्टाचार भेटघाटको क्रममा संयुक्त अरब इमिरेट (युएई) का राजदूत सइद हम्दन अल–न्वाबीसँँग नेपालमा लगानीको पर्याप्त सम्भावना भएकाले लगानी गर्नअनुरोध गरेकी हुन्।...

लुम्बिनीमा लगानी सम्मेलन गर्ने तयारी

लुम्बिनी / लुम्बिनी प्रदेश सरकारले आगामी जेठको ६ र ७ गते रुपन्देहीमा दुई दिने लगानी सम्मेलन गर्ने भएको छ । लगानी सम्मेलनका लागि आवश्यक तयारीको काम भइरहेको लुम्बिनी प्रदेश आर्थिक योजना मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव बाबुराम अधिकारीले लुम्बिनी प्रदेशभित्र लगानीका प्रशस्त सम्भावना रहेकाले यहाँ लगानी गरेर आयका साथै रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने... The post लुम्बिनीमा लगानी सम्मेलन गर्ने तयारी appeared first on Purbeli News.

लुम्बिनीमा लगानी सम्मेलन गर्ने तयारी

लुम्बिनी प्रदेश सरकारले आगामी जेठको ६ र ७ गते रुपन्देहीमा दुई दिने लगानी सम्मेलन गर्ने भएको छ । लगानी सम्मेलनका लागि आवश्यक तयारीको काम भइरहेको लुम्बिनी प्रदेश आर्थिक योजना मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव बाबुराम अधिकारीले लुम्बिनी प्रदेशभित्र लगानीका प्रशस्त सम्भावना रहेकाले यहाँ लगानी गरेर आयका साथै रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने उद्देश्यले लगानी सम्मेलन गर्न लागिएको बताए। उनले लगानी सम्मेलनमा स्वदेशी र विदेशी लगानीकर्तालाई लुम्बिनी प्रदेशमा भएका अवसरको विषयमा जानकारी दिने र ल