लगानी र वातावरण

चालु आर्थिक वर्षको सुरुका महिनाले वैदेशिक लगानीको क्षेत्रमा सुधार आउने सम्भावना देखाउनु हाम्रो जस्तो मुलुकका लागि शुभसंकेत हो । यो वर्षका दुई महिना साउन–भदौमा विदेशी लगानी प्रतिबद्धता गत वर्षभन्दा ११६ प्रतिशतले बढेको छ । वर्षको पहिलो महिना साउनमा नै खुद प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ६५ करोडले बढी आएको छ । अघिल्लो वर्षसँग तुलना गर्दा […]

सम्बन्धित सामग्री

लगानी र वातावरण

चालू आर्थिक वर्षको सुरुदेखि नै बैंक ब्याजदर चर्को भएको भन्दै निजी क्षेत्र लगानी नगरी बसेको छ । चर्को ब्याजदरका कारण लगानीको वातावरण नभएको निहुँ पारेर निजी क्षेत्र पहिलो पटक सडकमा समेत ओर्लियो । तर, निजी क्षेत्रले भनेजस्तै मुलुकमा लगानीको वातावरण पटक्कै नभएको भने होइन । चालू आवमा सयौंको संख्यामा निजी क्षेत्र आफैंले तयार पारेका प्रोजेक्टले […]

लगानी वातावरण

स्वदेशी र विदेशी दुवै लगानी आउन कम भएको एक वर्ष हुन थालेको छ । सरकारी आँकडाअनुसार यो वर्षका १० महिनामा उद्योग दर्ता गर्नेहरूको संख्यामा ठूलो कमी आएको छैन, तर लगानी प्रतिबद्धता भने ३४ प्रतिशतभन्दा बढीले घटेको छ । उद्योग विभागका अनुसार गत वर्ष वैशाखसम्ममा २ खर्ब ९३ अर्बको लगानी प्रतिबद्धता आएको थियो । यो वर्ष […]

विदेशी लगानी र प्रविधि भित्र्याउने वातावरण बनाउन सरकार प्रतिबद्ध : मन्त्री रिजाल

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विदेशी लगानी र प्रविधि भित्र्याउने वातावरण बनाउन सरकार सधैँ लागिपरेको बताउनुभएको छ । गोल्छा गु्रपले कोरियाको सामसुङ कम्पनीसँगको सहकार्यमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को रामग्राम नगरपालिका–११ उद्योगबाट उत्पादन गरेर बिक्री वितरण शुभारम्भको अवसर बुधबार उद्योगमा आयोजित समारोहमा मन्त्री रिजालले भन्नुभयो, “कोरियाले नेपाली युवालाई रोजगारी दिनेदेखि नवीनतम प्रविधिको विकासमा वर्षौँदेखि सहयोग …

रकम हुँदाहुँदै पनि लगानी गर्ने वातावरण बन्न सकेन : अध्यक्ष गोल्यान

बैंक तथा वित्तीय संस्था परिसङ्घ (सिबिफिन)का अध्यक्ष पवनकुमार गोल्यानले बैंक तथा वित्तीय संस्थामा रकम हुँदाहुँदै पनि लगानी गर्ने वातावरण बन्न नसकेको बताउनुभएको छ । सिबिफिनद्वारा मङ्गलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले बैंकमा पर्याप्त रकम भए पनि कर्मचारीको मनोवल खस्किएको र लगानी डुब्ने डरले नयाँ लगानी गर्न वित्तीय संस्था डराइरहेको उल्लेख गर्नुभयो । “अहिले बैंक तथा […]

वातावरण बनाए कोरियाबाट लगानी आउँछ

काठमाडौं । नेपाल भ्रमणमा रहेका दक्षिण कोरियाका पूर्वमन्त्री ली नाम कीले नेपाल सरकारले लगानीमैत्री वातावरण तयार गरे कोरियाको लगानी नेपाल भित्राउन सकिने बताएका छन् । राष्ट्रिय आयोना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठसँगको भेटमा उनले नेपालले पनि कोरियाको प्रविधि र लगानी भित्राएर विकासमा फड्को मार्न सक्नेमा विश्वास व्यक्त गरे । कोरिया सरकारका आर्थिक योजना विभागलगायत विभिन्न निकायका […]

सहजरूपमा लगानी गर्नसक्ने वातावरण बनाउन सरकार प्रतिबद्ध छः प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीहरूले सहज रूपमा लगानी गर्नसक्ने र लगानीको प्रतिफल उपभोग गर्नसक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) दिवसको अवसरमा सङ्घद्वारा आज आयोजित कार्यक्रममा उनले गैरआवासीय नेपालीको लगानीलाई मुलुकको विकास र नवनिर्माणमा उपयोग गर्न सरकारले विभिन्न नीतिगत तथा कानुनी सुधार गरी सहजीकरण गर्दै आइरहेको जानकारी […]

सङ्घीय कानुन आएपछि शिक्षामा लगानी गर्ने वातावरण बन्छ : राज्यमन्त्री श्रेष्ठ

काठमाडौँ, १५ माघ: प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले शैक्षिक विकासका लागि निजी क्षेत्रको समेत अपनत्व हुने गरी विभिन्न सङ्घीय कानुन ल्याउन लागेको जानकारी दिएका छन् । काठमाडौँको स्वस्तिश्री गुरुकुल स्कुलमा आज भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सङ्घीय कानुन आएपछि शिक्षामा निजी क्षेत्रले थप लगानी गर्नसक्ने वातावरण तयार हुने जानकारी दिए । […]

क्लिन इनर्जीमा लगानी गर्न सबैभन्दा राम्रो वातावरण नेपालमा छः प्रधानमन्त्री देउवा

लन्डन – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानी गर्न अत्यन्तै राम्रो वातावरण रहेको बताएका छन्। विशेषगरी क्लिन इनर्जीको क्षेत्रमा लगानी गर्नका लागि नेपाल सबैभन्दा राम्रो गन्तव्य रहेको उनको भनाइ छ। स्कटल्यान्डको ग्लासगोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय संरचना (यूएनएफसीसीसी) को २६औं सम्मेलन (कोप–२६) मा सहभागी हुन बेलायत आएका प्रधानमन्त्रीले लन्डनमा पत्रकारसँग नेपालको लगानीमैत्री वातावरणबारे प्रस्ट्याएका हुन्। […]

लगानी र व्यावसायिक वातावरण भएको नगरमा बुटवल पहिलो

लगानी र व्यावसायिक वातावरण निर्माण भएको नगरका रुपमा बुटवल उपमहानगर पहिलो भएको छ । व्यावसायिक वातावरण सूचकमा मुलुकभरका नगरलाई उछिन्दै बुटवललाई उत्कृष्ट स्थान प्राप्त भएको हो ।  जर्मन सहयोग नियोग (जीआईजेड) ले विषयगत विज्ञहरूमार्फत मुलुकका ११ वटा नगरपालिकाको सर्वेक्षण गरेको थियो । देशभरका नगरपालिकामध्येबाट जनघनत्व र आर्थिक केन्द्रका रुपमा विकास भइरहेका ११ वटा नगरलाई छनौट गरी त्यहाँको लगानीको अवस्था, वातावरण र व्यवसायको क्षेत्रका बारेमा सूचक बनाएर सर्वेक्षण गरिएको जीआईजेडका नेशनल टिम लिडर दिप्ती खकुरेलले बताइन् ।&nb...

ओलीका तीन वर्षः न लगानी वातावरण न आर्थिक विकास

काठमाडौं, असार ३० । मुलुकको आर्थिक विकासको सबालमा जुनसुकै सरकारका दुईवटा प्रमुख जिम्मेवारी हुन्छन्– सरकार आफैंले लक्ष्य गरेअनुसार खर्च गर्ने र निजी क्षेत्रलाई लगानी गर्ने वातावरण बनाइदिने। तीन वर्षअघि सिंहजस्तै शक्तिशाली बनेर सत्तारोहण गरेका प्रधानमन्त्री केपी शर्मा ओली भने यी दुवै जिम्मेवारीमा चुकेका छन्। प्रधानमन्त्री ओलीले आर्थिक विकासका सबालमा अभूतपूर्व काम गरेको दाबी गरे पनि […]