लुम्बिनी / लुम्बिनी प्रदेश सरकारले आगामी जेठको ६ र ७ गते रुपन्देहीमा दुई दिने लगानी सम्मेलन गर्ने भएको छ । लगानी सम्मेलनका लागि आवश्यक तयारीको काम भइरहेको लुम्बिनी प्रदेश आर्थिक योजना मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव बाबुराम अधिकारीले लुम्बिनी प्रदेशभित्र लगानीका प्रशस्त सम्भावना रहेकाले यहाँ लगानी गरेर आयका साथै रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने...
The post लुम्बिनीमा लगानी सम्मेलन गर्ने तयारी appeared first on Purbeli News.