मधेसमा लगानी गर्न मुख्यमन्त्री राउतको आग्रह

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले दक्षिण कोरियामा रहेका युवालाई मधेशमा लगानी गर्न आग्रह गरेका छन् । मधेशी समाज दक्षिण कोरियाले आज आयोजना गरेको दक्षिण कोरियाबाट तराईमा हुन सक्ने लगानी सम्भाव्यतासम्बन्धी भिजुअल अन्तरक्रियामा उनले कृषि, पर्यटन, उद्योग र शिक्षा क्षेत्रमा लगानीका बृहत सम्भावना रहेकाले सो अवसरलाई सदुपयोग गर्न आग्रह गरेका छन् । मुख्यमन्त्री राउतले लगानीको वातावरण निर्माण गर्न आफू जिम्मेवार भएर लाग्ने विश्वास दिलाए।उनले भने, “आफ्नो माटोप्रति तपाईंहरूले देखाउनुभएको सद्

सम्बन्धित सामग्री

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन हिक्मत कार्कीको राप्रपालाई आग्रह

नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कुमार कार्कीले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिन राप्रपालाई आग्रह गरेका छन्।...

किसानलाई निरास नहुन मुख्यमन्त्री जम्कट्टेललको आग्रह

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले किसानलाई निरास नहुन आग्रह गर्नुभएको छ । हेटौँडामा बिहीबार आयोजित पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाको प्रदेशस्तरीय अन्तक्र्रियामा उहाँले वास्तविक किसानलाई समेट्दै प्रदेश सरकार अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । किसानहरु पछिल्लो समय कृषि क्षेत्रमा उत्साहित नभएको उल्लेख गर्दै उहाँले किसान लक्षित कार्यक्रम ल्याई पहुँचका आधारमा अनुदान पाउने प्रणालीलाई …

कर्जालाई अनुदानमा परिणत गर्न मुख्यमन्त्री पोखरेलको चीन सरकारसमक्ष आग्रह

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रवाह भएको ७५ प्रतिशत कर्जालाई अनुदानमा परिणत गर्न चीन सराकारसमक्ष आग्रह गर्नुभएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहलाई यहाँ आज सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले चीनको एक्जिम बैंकबाट विमानस्थल निर्माणका लागि लिइएको करिब रु २२ अर्बमध्ये ७५ प्रतिशत ऋणलाई पनि अनुदानमा परिणत गर्न आग्रह गर्नुभएको हो […]

मधेशमा लगानी गर्न मुख्यमन्त्री राउतको आग्रह

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले दक्षिण कोरियामा रहेका युवालाई मधेशमा लगानी गर्न आग्रह गरेका छन् । मधेशी समाज दक्षिण कोरियाले आज आयोजना गरेको दक्षिण कोरियाबाट तराईमा हुन सक्ने लगानी सम्भाव्यतासम्बन्धी भिजुअल अन्तरक्रियामा उनले कृषि, पर्यटन, उद्योग र शिक्षा क्षेत्रमा लगानीका बृहत सम्भावना रहेकाले सो अवसरलाई सदुपयोग गर्न आग्रह गरेका हुन् ।मुख्यमन्त्री राउतले लगानीको वातावरण निर्माण गर्न आफू जिम्मेवार भएर लाग्ने विश्वास दिलाए । उनले भने, “आफ्नो माटोप्रति तपाईंहरूले देखाउनुभएको सद्भाव

मधेशमा लगानी गर्न मुख्यमन्त्री राउतको आग्रह

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले दक्षिण कोरियामा रहेका युवालाई मधेशमा लगानी गर्न आग्रह गरेका छन्।...

मुख्यमन्त्री राउतद्वारा छोरी शिक्षा बीमामा सहयोग गर्न आग्रह

जनकपुरधाम– मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत पुनः सुरु भएको छोरी शिक्षा बीमा/मुद्दति खाताका लागि सहयोग गर्न आग्रह गरेका छन् । मुख्यमन्त्री राउतले आज प्रदेशभरिका पालिका प्रमुखहरूलाई पत्र पठाउँदै प्रदेश सरकारले पुनः सुरु गरेको छोरी शिक्षा बीमा/मुद्दति खाता तयार गर्नका लागि सहयोग गर्न आग्रह गरेका हुन् । मधेस प्रदेशका सबै […]

समाजले प्रत्यक्ष अनुभूति गर्ने कार्यक्रममा लगानी गर्न मुख्यमन्त्री राउतको आग्रह

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले संयुक्त राष्ट्रसंघीय दातृ निकायहरूलाई समाजले प्रत्यक्ष अनुभूति गर्ने खालका कार्यक्रमहरुमा लगानी गर्न आग्रह गरेका छन्।नेपालका लागि संयुक्त राष्ट्रसंघीय दिगो विकास कार्यढाँचा २०२३–२०२७ को तर्जुमा सम्बन्धी प्रदेश स्तरीय परामर्श कार्यक्रममा मुख्यमन्त्री राउतले सभा गोष्ठीमा मात्र सीमित हुने खालका कार्यक्रम भन्दा जनताले प्रत्यक्ष अनुभूति गर्ने जस्ता कार्यक्रमहरु तर्जुमा गर्न आग्रह गरे।मुख्यमन्त्री राउतले मानवीय विकास सूचकांकमा पछि प

जनगणनाका लागि सही विवरण टिपाउन मुख्यमन्त्री शाहीकाे आग्रह

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले १२ औं राष्ट्रिय जनगणनाका लागि घर–दैलोमा आउने गणकहरुलाई सही विवरण टिपाएर सहयोग गर्न आग्रह गरेका छन्।...

मुख्यमन्त्री राउतद्वारा निर्यातमुखी उद्योग स्थापना गर्न आग्रह

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अन्तरराष्ट्रियस्तरमा निर्यात गर्ने खालका उद्योग स्थापना गर्न आग्रह गरेका छन्।धनुषाको ढल्केबरमा जानकी अटोमोबाइल्स एसोसिएशन अफ नेपालको प्रथम वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले यस्तो आग्रह गरेका हुन्।उनले प्रदेश २ भूबनोट, विद्युतीय सुविधा र बजारसम्म ढुवानी गर्न सजिलो हुनाले उद्योगका लागि उर्वर भूमि भएको पनि दाबी गरे।राउतले प्रदेश सरकारले उद्योगीलाई सहयोग हुने गरी ऐन कानुन निर्माण गर्नेदेखि आवश्यक वातावरण तयार गर्न प्रतिबद्ध रहे

मार्गप्रशस्त गर्न मुख्यमन्त्री आचार्यलाई प्रतिपक्षी सांसदको आग्रह

२२ असोज, विराटनगर । प्रदेश १ का प्रतिपक्षी सांसदहरुले मुख्यमन्त्री भीम आचार्यलाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरेको नवौं अधिवेशनको पहिलो बैठकमा प्रतिपक्षी दलका नेताहरुले बहुमत नभएको भन्दै सहज निकास दिन मुख्यमन्त्री आचार्यलाई आग्रह गरेका हुन् । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले […]