आईएमईको नयाँ वर्ष योजनाः आईएमई पेमा रकम प्राप्त गर्दा २ लाख ७ हजार ९०० रुपैयाँ जित्ने मौका

आइएमईले ‘आइएमई २०७९ मा २०७९’ नामक सेवाग्राही मैत्री व्यापार प्रवर्द्धनात्मक योजना सार्वजनिक गरेको छ । यो योजना १ वैशाख  देखि ३१ वैशाखसम्म लागु हुनेछ ।  आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले पर्व वा विशेष अवसरलाई लक्षित गरी तयार पारिएको सेवाग्राहीमुखी व्यापार प्रवर्द्धनात्मक कार्यक्रमले सेवाग्राही र आइएमई बीचको सम्बन्धलाई अझ मजबुत बनाउने...

सम्बन्धित सामग्री

बंगलादेश विरुद्ध नेपाललाई बदला लिने मौका

२६ असार, काठमाडौं । गत वर्ष घरेलु मैदानमा भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग पराजित हुँदै नेपाल उपविजेता बनेको थियो । दशरथ रंगशालमा घरेलु समर्थक अघि पहिलो पटक साफ उपाधि जित्ने नेपाली महिला टोलीको लक्ष्यमा बंगलादेश बाधक बनेको थियो । त्यही हारको बदला लिने लक्ष्यसहित दुई मैत्रीपूर्ण खेल खेल्न नेपाली राष्ट्रिय महिला टिम बंगलादेश पुगेको […]

ब्ल्याक प्लस डेकरले ल्यायो नयाँ वर्ष योजना

होम अप्लायन्सको ब्राण्ड ब्ल्याक प्लस डेकरले नयाँ वर्षको अभियान ‘न्यू इयर एक्स्ट्राभ्यागन्स विकली प्राइज एण्ड दुबई ट्रिप’ सुरु गरेको छ । यस योजनाअन्तर्गत ब्ल्याक प्लस डेकरका घरायसी सामनहरूको खरिदमा ग्राहकले हरेक हप्ता उपहार जित्ने अवसर प्राप्त गर्नेछन् । त्यस्तै, बम्परमा एक जोडीले दुबई भ्रमण गर्ने मौका प्राप्त गर्नेछन् । अभियानमा सहभागी हुनका लागि, ग्राहकहरूले बी […]

मेस्सी र मोड्रिच : को माथि को पर्ला हावी ? कस्तो रह्यो दुबैको करियर ?

फुटबलमा सबैभन्दा ठूलो अवार्ड बालोन डी’ओर हो । यो अवार्ड हरेक वर्ष विश्वकै उत्कृष्ट खेलाडीलाई दिइन्छ । लुका मोड्रिच र लियोनल मेस्सी दुवैले यो उपाधि जितेका छन् । दुवैले विश्वकपको फाइनलमा आ–आफ्ना टोलीको हार देखेका छन् । क्रोएसिया र अर्जेन्टिनाका यी दुई लिजेण्डका लागि फुटबलको सबैभन्दा ठूलो उपाधि जित्ने यो अन्तिम मौका हो । आज मध्यरातबाट सुरु […]

कनेक्ट आइपिएसको योजनामा माउन्टेन फ्लाइट टिकट जित्ने मौका

नयाँ वर्ष २०७९ को अवसरमा कनेक्ट आइपिएसले ‘नयाँ इयर नयाँ युजर अफर’ ल्याएको छ । यो अफर ३१ वैशाखेसम्म लागू हुने बताइएको छ ।अफर अन्तर्गत बैंक तथा वित्तीय संस्थाका ग्राहकले कनेक्ट आइपिएसमा अनलाइन रजिष्टर गरी, कम्तिमा एउटा खाता लिंक गरेर सो खाता बैंकबाट भेरिफाई गराउँदा खातामा एक सय रुपैयाँ पाउन सक्नेछन् ।त्यसैगरी, ११ जना भाग्यशाली […]

साओमीको नयाँ वर्ष अफर, टिभी खरिद गर्दा ल्यापटप जित्ने मौका

नयाँ वर्ष अवसरमा शाओमीले शाओमी टेलिभिजन खरिदमा आकर्षक अफर ल्याएको छ । यो अफर अन्तर्गत कुनै पनि मि टेलिभिजन खरिदमा उपभोक्ताहरूले एउटा मि नोटबुक प्रो अथवा ४० इञ्‍चको मिफोरए टेलिभिजन जित्न सक्ने छन् । उपभोक्ताको माग र नजिकिँदै गरेको नयाँँ वर्षलाई ध्यानमा राखेर ‘मिमा डबल मज्जा’अफर ल्याएको हो । यो अफर अन्तर्गत मि टेलिभिजन खरिद गर्ने एक जना विजेताले लक्की-ड्रमार्फत...

बजाजको अफरमा १० लाख जित्ने मौका

बजाजको ‘बजाज पाँचको पन्च’ योजना सार्वजनिक भएको छ । नेपालको लागि बजाज अटोको एक मात्र आधिकारिक विक्रेता हंसराज हुलास चन्द एन्ड कम्पनीले नयाँ वर्ष २०७९ को अवसरमा ग्राहकहरूका लागि ‘बजाज पाँचको पन्च’ नामक ग्राहक योजना सार्वजनिक गरेको हो ।यो योजनाअन्तर्गत ग्राहकहरूले पाँच पटकसम्म विभिन्न सुविधा र नगद जित्ने मौका पाउनेछन् । उक्त योजनाअन्तर्गत ग्राहकहरूले बजाजको […]

बजाज पाँचको पन्चः जित्ने मौका २–३ चोटी हैन ५ चोटी

काठमाडौँ – हंसराजहुलास चन्द एण्ड कम्पनी, बजाज अटोले नयाँ वर्ष २०७९ को अवसरमा आफ्ना ग्राहकहरुका लागि ‘बजाज पाँचको पन्च’ नामक ग्राहक योजना ल्याएको छ। जसअन्तर्गत ग्राहकहरुलाई पाँचपटक जित्ने मौका दिइँदै छ। योजनाअनुसार बजाजको विज्ञापनलाई आफ्नो फेसबुक पेजमा पोष्ट गरेबापत बाइक किन्ने बेलामा रु १००० को छुट पाउन योग्य हुनेछ। यसैगरी बजाजको शोरुममा गएर आफ्नो छनोटको […]

बजाजले ल्यायो ‘पाँचको पन्च’ नयाँ वर्ष योजना

बजाज अटोले नयाँ वर्ष केन्द्रित ‘बजाज पाँचको पन्च’ योजना घोषणा गरेको छ । जस अन्तर्गत ग्राहकहरूलाई पाँच पटक पुरस्कार जित्ने मौका प्राप्त हुन्छ । बजाजको विज्ञापन आफ्नो फेसबुक पेजमा सेयर गर्नेलाई बाइक किन्दा १ हजार रुपैयाँको छुट प्राप्त हुने सो कम्पनीले जानकारी दिएको छ ।यो योजना अवधिमा बाइक किन्दा बजाजले ५० हजार रुपैयाँसम्म छुट व्यवस्था गरेको पनि जनाएको छ । बाइक बुक गर्नेलाई १ लाख रुपैयाँसम्म छुट व्यवस्था गरिएको कम्पनीले जनाएको छ । त्यस्तै, यो अफरबारे अरूलाई रिफर गर्नेलाई ३ पटक

बजाजको नयाँ वर्ष अफर: बाईक किन्दा ५० हजारसम्म छुट, १० लाखसम्म जित्ने मौका

बजाजको नेपालको लागि आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनीले नयाँ वर्ष अफर सार्वजनिक गरेको छ  । कम्पनीले  नयाँ वर्ष २०७९ को अवसरमा आफ्ना ग्राहकहरुका लागि “बजाज पाँचको पन्च” नामक ग्राहक योजना ल्याएको छ । जस अन्तर्गत ग्राहकहरुलाई पाँचपटक जित्ने मौका हुने कम्पनीले जनाएको छ।कम्पनीका अनुसार बजाजको विज्ञापनलाई आफ्नो फेसबुक पेजमा पोष्ट गरेबापत बाईक किन्ने बेलामा रु १००० को छुट पाउनका लागि योग्य भईनेछ । यसैगरी बजाजको शोरुममा गएर आफ्नो छनौटको बाईक रोजेपछि रु. ५० हजारसम्म छुट पाउने मौका मिल्नेछ । यो छुट बाईक किन्ने बेलामा प्रदान गरिनेछ । त्यसपछि बाईक किन्ने प्रक्रिया आरम्भ गरेपछि फेसबुकमा पोष्ट गरेवापतको, शोरुममा गएर बाईक रोजेवापतको अनि किन्नलाई बुकिंग गर्दा पाईने रु १ लाखसम्मको जम्माजम्मी रकम छुटको रुपमा प्राप्त गर्न सकिनेछ । यो अफरको बारेमा अरुलाई रिफर गरियो र किन्नेले पनि तपाईंले रिफर गरेको कुरा उल्लेख गरेमा रिफर गर्नेलाई तीनपटक थप फ्रि सर्भिसिंग प्रदान गरिनेछ । साथै बम्पर पुरस्कार स्वरुप रु. १० लाखसम्म जित्ने मौका मिल्ने जनाएको छ ।यसरी समग्रमा सोचेर, हेरेर, किनेर, भनेर अनि बपर जितेर पाँच पटकसम्म पुरस्कार जित्ने मौका प्रदान गरिएकोले यो योजनाको नामाकरण पनि “बजाज पाँचको पन्च” गरिएको कम्पनीले जनाएको छ ।