बजाजको अफरमा १० लाख जित्ने मौका

बजाजको ‘बजाज पाँचको पन्च’ योजना सार्वजनिक भएको छ । नेपालको लागि बजाज अटोको एक मात्र आधिकारिक विक्रेता हंसराज हुलास चन्द एन्ड कम्पनीले नयाँ वर्ष २०७९ को अवसरमा ग्राहकहरूका लागि ‘बजाज पाँचको पन्च’ नामक ग्राहक योजना सार्वजनिक गरेको हो ।यो योजनाअन्तर्गत ग्राहकहरूले पाँच पटकसम्म विभिन्न सुविधा र नगद जित्ने मौका पाउनेछन् । उक्त योजनाअन्तर्गत ग्राहकहरूले बजाजको […]

सम्बन्धित सामग्री

होन्डा मोटरसाइकलमा १ लाखसम्म नगद छुट, स्क्रयाचमार्फत १० लाखसम्म जित्ने मौका

काठमाडौं । होन्डा मोटरसाइकल तथा स्कुटरको दशैं स्कीम सार्वजनिक भएको छ । कम्पनीले होन्डा मोटरसाइकल तथा स्कुटरको खरिदमा १० लाखसम्म जित्न सकिने स्कीम सार्वजनिक गरेको हो । होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले होन्डाको दुईपाँग्रे खरिदमा स्क्रयाचमार्फत १० लाखसम्म जित्न सकिने अफर ‘दशैंमा १० लाख’ स्कीम सार्वजनिक गरेको हो । […]

टीभीएसकोे ‘हर मोडमा उमंग’ अफर

काठमाडौं। नेपालका लागि टीभीएस स्कुटर तथा मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘हर मोडमा उमंग’ अफर सार्वजनिक गरेको छ । यसअन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरीद गर्दा १० लाख रुपैयाँसम्म जित्ने कम्पनीले जानकारी दिएको छ । अफरमा स्कुटर वा मोटरसाइकल खरीद नगर्दै एक लाख जित्ने मौका समेत रहेको बताइएको छ । हरेक महीना शतप्रतिशत क्यासब्याक जित्ने अवसरका साथै एकजनाले बम्परमा १० लाख रुपैयाँसम्म जित्ने अवसर रहेको कम्पनीको भनाइ छ । एक्सचेन्जमा १० हजार थप मूल्यांकन, शून्य प्रतिशत ब्याजदर र २५ प्रतिशत डाउनपेमेन्टमा मोटरसाइकल तथा स्कुटर खरीद गर्न सकिने सुविधा पनि यस अफरअन्तर्गत छ । भदौ २८ गतेदेखि शुरू भएको यो योजना चाडपर्वको अवधिभर लागू हुने बताइएको छ ।

टीभीएसको ‘हर मोडमा उमंग’, १० लाखसम्म जित्ने मौका

नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘हर मोडमा उमंग’ नामक विशेष योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा १० लाख रुपैयाँसम्म जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।

टिभिएस नेपालद्वारा “हर मोडमा उमंग” अफर सार्वजनिक

काठमाडौँ – नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई ध्यानमा राख्दै “हर मोडमा उमंग” नामको विशेष योजना सार्वजनिक गरेको छ। यो योजना अन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा रु. १० लाख सम्म जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। योजना भाद्र २८ गतेबाट देशभर सीमित समयावधिका लागि उपलब्ध हुनेछ। “हर […]

बजाजको नयाँ वर्ष अफरः फेसबुक पोष्ट सेयर गर्दा १ हजारदेखि बम्परमा १० लाख

काठमाडौं । बजाजले नयाँ वर्ष लक्षित स्कीम सार्वजनिक गरेको छ । कम्पनीले ‘बजाजको ५ पन्च’ नामक नयाँ स्कीम सार्वजनिक गरेको हो । यो स्कीम अन्तर्गत बजाजको मोटरसाइकल खरिद गर्दा ग्राहकले ५ चरणमा नगद छुट तथा नगद जित्ने मौका प्राप्त गर्नेछन् । बजाजको मोटरसाइकलको नेपालको लागि आधिकारी विक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले ल्याएको यो स्कीम अन्तर्गत […]

दराजको दशैं अफर: निःशुल्क सिपिङ, सामान किन्दा ७० प्रतिशतसम्म छुट

नेपालको अनलाइन बजार, दराजले आफ्नो वार्षिक उत्सव अभियान – दराज दशैं धमाका सुरु भएको घोषणा गरेको छ। यो अभियान असोज १० (सेप्टेम्बर २६) देखि सुरु हुने छ र यस्मा ग्राहकहरुले १० लाख भन्दा बढी उत्पादनहरुमा मज्जाको छुट पाउने कम्पनीले जनाएको छ।कम्पनीका अनुसार अभियानको मुख्य आकर्षणहरु भने निः शुल्क शिपिंग, अनलाइन प्री–पेमेन्टमा २०% (अधिकतम रु २,५००) को छुट, रु ५००० सम्मको मेगा भाउचर , ५०,००० मूल्यको उत्पादन रु १ मा जित्ने मौका र बम्पर उपहारको रूपमा टीभीएस एनटर्क १२५ स्कूटर रहेको छ। त्यसैगरी, दराजको नयाँ लाइभ स्ट्रिमि सुविधाले ग्राहकहरुलाई अभियानको अवधिमा हरेक दिन भाउचर जित्ने मौका पनि प्रदान गर्ने कम्पनिको दाबी रहेको छ। अभियानको अन्य हाइलाइटहरु भने रश आवर, इमेज रिभिउ एण्ड विन, नयाँ प्रयोगकर्ताको लागि भाउचर, खेल क्षेत्रहरु, फलो एण्ड विन, विक्रेता वाउचर र फटाफट डिल रहेको कम्पनीले जनाएको छ ।यस अभियानन अन्तर्गत डेबिट कार्डको माध्यमबाट २०% (अधिकतम रु २००० छूट) र क्रेडिट कार्डको माध्यम बाट २०% (अधिकतम रु २,५०० छुट) सम्म बचत गर्न सक्षम हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार नबिल बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, बैंक अफ काठमाडौँ र सिटिजन्स बैंकका ग्राहकहरु माथि उल्लेखित पूर्व–भुक्तानीमा छुट प्राप्त गर्न सक्नेछन्। यसबाहेक, ग्राहकहरु एनआईसी एशिया बैंक,सनराइज बैंक, सिटिजन्स बैंक र माछापुच्छ्रे बैंकका क्रेडिट कार्डको माध्यमबाट ०% ब्याजमा सजिलो मासिक किस्त योजनाको मजा लिन सक्ने कम्पनीले उल्लेख गरेको छ। साथै, आईएमई पे वा ईसेवा मार्फत भुक्तानी गर्ने ग्राहकहरुले १०% (अधिकतम रु १०००) सम्मको अतिरिक्त छुट पाउन सक्ने छन्।  कम्पनीका अनुसार दराज दशैं धमकामा लोकप्रिय खेल १ रुपैयाँकोे माध्यमबाट ग्राहकहरुले १ रुपैयाँमा निम्न मध्य कुनै पुरस्कार जित्नको लागी भाग लिन सक्ने छन् ः २ रात तीन दिन पोखराको राउन्ड ट्रिप, रियलमि सी २१ वाई , मन्त्र मुक्ति अकुस्टिक गितार, यसुदा अल्कलाइन वाटर पिउरिपÞmायार, र श्री बालाजी हिराको झुम्का । स्पष्ट गर्नको लागी, एक ग्राहकले मात्र एक पुरस्कारको लागी खेल्न सक्नेछ । भाग लिनको लागी, ग्राहकहरु अनलाइन प्रीपेमेन्टको माध्यमबाट रु.१ प्रीपे गर्नु पर्ने कम्पनीले जनाएको छ । यसै गरि दशैं धमाकामा सामसंग देखि एप्पल फोनहरुमा विशेष छुटहरु रहेको र रियलमि सी २१ वाईको विशेष प्रक्षेपण हुने दराजले जनाएको छ ।  ग्राहकहरुले असोज १० (सेप्टेम्बर २६) बाट विशेष गरी दराजमा रियल मि सी २१ वाईको प्रिबुक गर्न सक्नेछन् ।  कम्पनीका अनुसार दशैँ धमाकामा एम आई, फिलिप्स, आमय्रा, रोह्तो, कन्भर्स, लोट्टो, वाइल्डहर्न, एर्के, सीजी डिजिटल, पानासोनिक, न्यु ब्यालेन्स, बियर्डो, मी मी, मसला बिड्स, मामाअर्थ, फ्यानटेक, सामसंग, र रियल मि जस्ता पार्टनर ब्रान्डहरुले ७० % सम्मको छुट प्रस्ताव गरिरहेका छन्।  ग्राहकहरुले दराजको ग्लोबल कलेक्सन मार्फत भारतको केहि उत्कृष्ट ब्रान्ड – उस्त्र, इनविभ, आयिषा, जनास्याहरुको उत्पादन खरिद गरि ७०% सम्मको छुट पाउन सक्ने दराजले जनाएको छ।

एनसेलद्वारा ‘रिचार्जमा चमत्कार’ को पुरस्कार वितरण

एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ योजना ‘रिचार्जमा चमत्कार’ अफरअन्तर्गत पहिलो साताका पाँच भाग्यशाली मध्येका दुई ग्राहकहरूलाई जनही २ लाख रुपैयाँ नगद पुरस्कार वितरण गरेको छ । आफ्नो कष्टमर लोयल्टी कार्यक्रमअन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ अफर मंसिर १, २०७६ देखि सञ्चालन गर्दै आएको छ । यस योजनाअन्तर्गत हरेक योग्यग्राहकले प्रत्येक साता २ लाख रुपैयाँ र प्रत्येक महिना १० लाख रुपैयाँ जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।