बजाज पाँचको पन्चः जित्ने मौका २–३ चोटी हैन ५ चोटी

काठमाडौँ – हंसराजहुलास चन्द एण्ड कम्पनी, बजाज अटोले नयाँ वर्ष २०७९ को अवसरमा आफ्ना ग्राहकहरुका लागि ‘बजाज पाँचको पन्च’ नामक ग्राहक योजना ल्याएको छ। जसअन्तर्गत ग्राहकहरुलाई पाँचपटक जित्ने मौका दिइँदै छ। योजनाअनुसार बजाजको विज्ञापनलाई आफ्नो फेसबुक पेजमा पोष्ट गरेबापत बाइक किन्ने बेलामा रु १००० को छुट पाउन योग्य हुनेछ। यसैगरी बजाजको शोरुममा गएर आफ्नो छनोटको […]

सम्बन्धित सामग्री

बजाजको अफरमा १० लाख जित्ने मौका

बजाजको ‘बजाज पाँचको पन्च’ योजना सार्वजनिक भएको छ । नेपालको लागि बजाज अटोको एक मात्र आधिकारिक विक्रेता हंसराज हुलास चन्द एन्ड कम्पनीले नयाँ वर्ष २०७९ को अवसरमा ग्राहकहरूका लागि ‘बजाज पाँचको पन्च’ नामक ग्राहक योजना सार्वजनिक गरेको हो ।यो योजनाअन्तर्गत ग्राहकहरूले पाँच पटकसम्म विभिन्न सुविधा र नगद जित्ने मौका पाउनेछन् । उक्त योजनाअन्तर्गत ग्राहकहरूले बजाजको […]

नयाँ वर्षमा बजाजको ‘बजाज पाँचको पन्च’

काठमाडौं । बजाज बाइकको आधिकारीक विक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले जित्ने मौका २–३ चोटी हैन ५ चोटी नामक ग्राह योजना ल्याएको छ । कम्पनीले नयाँ वर्ष २०७९ को अवसरमा आफ्ना ग्राहकहरुका लागि ‘बजाज पाँचको पन्च’ नामक ग्राहक योजना ल्याएको हो । बजाजले ग्राहकहरुलाई पाँचपटक जित्ने मौका दिँदैछ । बजाजको विज्ञापनलाई आफ्नो फेसबुक पेजमा पोष्ट […]

बजाजले ल्यायो ‘पाँचको पन्च’ नयाँ वर्ष योजना

बजाज अटोले नयाँ वर्ष केन्द्रित ‘बजाज पाँचको पन्च’ योजना घोषणा गरेको छ । जस अन्तर्गत ग्राहकहरूलाई पाँच पटक पुरस्कार जित्ने मौका प्राप्त हुन्छ । बजाजको विज्ञापन आफ्नो फेसबुक पेजमा सेयर गर्नेलाई बाइक किन्दा १ हजार रुपैयाँको छुट प्राप्त हुने सो कम्पनीले जानकारी दिएको छ ।यो योजना अवधिमा बाइक किन्दा बजाजले ५० हजार रुपैयाँसम्म छुट व्यवस्था गरेको पनि जनाएको छ । बाइक बुक गर्नेलाई १ लाख रुपैयाँसम्म छुट व्यवस्था गरिएको कम्पनीले जनाएको छ । त्यस्तै, यो अफरबारे अरूलाई रिफर गर्नेलाई ३ पटक

‘बजाज पाँचको पन्च’, १० लाखसम्म जित्ने मौका

काठमाडौं । बजाजले नयाँ वर्षको अवसर पारेर ‘बजाज पाँचको पन्च’ नामक योजना ल्याएको छ । यसअन्तर्गत ग्राहकलाई पाँचपटक जित्ने मौका मिल्ने कम्पनीले जनाएको छ । बजाज अटो कम्पनीका लागि नेपालको अधिकृत वितरक हंसराज हुलास चन्द एन्ड कम्पनीले यो योजना ल्याएको हो । बजाजको विज्ञापनलाई फेसबुक पेजमा पोस्ट गरेबापत बाइक किन्ने बेलामा एक...

बजाजको नयाँ वर्ष अफर: बाईक किन्दा ५० हजारसम्म छुट, १० लाखसम्म जित्ने मौका

बजाजको नेपालको लागि आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनीले नयाँ वर्ष अफर सार्वजनिक गरेको छ  । कम्पनीले  नयाँ वर्ष २०७९ को अवसरमा आफ्ना ग्राहकहरुका लागि “बजाज पाँचको पन्च” नामक ग्राहक योजना ल्याएको छ । जस अन्तर्गत ग्राहकहरुलाई पाँचपटक जित्ने मौका हुने कम्पनीले जनाएको छ।कम्पनीका अनुसार बजाजको विज्ञापनलाई आफ्नो फेसबुक पेजमा पोष्ट गरेबापत बाईक किन्ने बेलामा रु १००० को छुट पाउनका लागि योग्य भईनेछ । यसैगरी बजाजको शोरुममा गएर आफ्नो छनौटको बाईक रोजेपछि रु. ५० हजारसम्म छुट पाउने मौका मिल्नेछ । यो छुट बाईक किन्ने बेलामा प्रदान गरिनेछ । त्यसपछि बाईक किन्ने प्रक्रिया आरम्भ गरेपछि फेसबुकमा पोष्ट गरेवापतको, शोरुममा गएर बाईक रोजेवापतको अनि किन्नलाई बुकिंग गर्दा पाईने रु १ लाखसम्मको जम्माजम्मी रकम छुटको रुपमा प्राप्त गर्न सकिनेछ । यो अफरको बारेमा अरुलाई रिफर गरियो र किन्नेले पनि तपाईंले रिफर गरेको कुरा उल्लेख गरेमा रिफर गर्नेलाई तीनपटक थप फ्रि सर्भिसिंग प्रदान गरिनेछ । साथै बम्पर पुरस्कार स्वरुप रु. १० लाखसम्म जित्ने मौका मिल्ने जनाएको छ ।यसरी समग्रमा सोचेर, हेरेर, किनेर, भनेर अनि बपर जितेर पाँच पटकसम्म पुरस्कार जित्ने मौका प्रदान गरिएकोले यो योजनाको नामाकरण पनि “बजाज पाँचको पन्च” गरिएको कम्पनीले जनाएको छ ।

बजाज पाँचको पन्च योजना

काठमाडौं (अस) । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलास चन्द एन्ड कम्पनी आउँदो नयाँ वर्ष २०७९ अवसरमा बजाज पाँचको पन्च नामक ग्राहक योजना ल्याएको छ । योजनाअन्तर्गत ग्राहकलाई पाँच पटक जित्ने मौका दिइनेछ । बजाजको विज्ञापनलाई आफ्नो फेसबुक पेजमा पोस्ट गरेबापत बाइक किन्ने बेला १ हजारको छुट पाउन योग्य भइनेछ । ग्राहकले बजाज सोरुममा गएर आफ्नो छनोटको बाइक रोजेपछि ५० हजारसम्म छुट पाउनेछन् । बाइक खरिद प्रक्रिया सुरु भएपछि फेसबुकमा पोस्ट गरेबापत, सोरुममा गएर बाइक रोजेबापत र खरिद गर्न बुकिङ गर्दा पाइने १ लाखसम्मको जम्माजम्मी रकम छुटको रूपमा प्राप्त गर्न सकिने कम्पनीले बताएको छ । यो अफरबारे अरूलाई रिफर गरियो र किन्नेले पनि रिफर गरेको बताए तीन पटक थप फ्री सर्भिसिङ प्राप्त गर्नेछन् । बम्पर पुरस्कारस्वरुप १० लाखसम्म जित्ने मौका मिल्ने कम्पनीले जनाएको छ । यसरी सोचेर, हेरेर, किनेर, भनेर अनि बम्पर जितेर पाँच पटकसम्म पुरस्कार जित्ने मौका दिइएकाले योजनाको नामकरण पनि बजाज पाँचको पन्च गरिएको कम्पनीको भनाइ छ ।