कनेक्ट आईपीएसले नयाँ वर्ष अफर सार्वजनिक गरेको छ । कनेक्ट आईपीएसले ‘न्यु एयर, न्यु युजर’ अफर सार्वजनिक गरेको छ ।
यस अफर अन्तर्गत कनेक्ट आईपीएसमा नयाँ अकाउन्ट बनाएर बैंक खाता लिंक र भेरिफाई गराउँदा १०० रूपैयाँ आफ्नो बैंक खातामा पाउने छन् ।
त्यस्तै नयाँ अकाउन्ट बनाएर बैंक खाता भेरिफाई गराउने ११ जनाले माउन्ट फ्लाइटको कपल टिकट जित्ने मौका पाउने छन् । यो योजना आगामी...