साओमीको नयाँ वर्ष अफर, टिभी खरिद गर्दा ल्यापटप जित्ने मौका

नयाँ वर्ष अवसरमा शाओमीले शाओमी टेलिभिजन खरिदमा आकर्षक अफर ल्याएको छ । यो अफर अन्तर्गत कुनै पनि मि टेलिभिजन खरिदमा उपभोक्ताहरूले एउटा मि नोटबुक प्रो अथवा ४० इञ्‍चको मिफोरए टेलिभिजन जित्न सक्ने छन् । उपभोक्ताको माग र नजिकिँदै गरेको नयाँँ वर्षलाई ध्यानमा राखेर ‘मिमा डबल मज्जा’अफर ल्याएको हो । यो अफर अन्तर्गत मि टेलिभिजन खरिद गर्ने एक जना विजेताले लक्की-ड्रमार्फत...