काठमाडौँ । नेपाली काग्रेसका नेता शेखर कोइराला समूहले केन्द्रीय कार्यालय, सानेपामा प्रदर्शन गर्ने भएका छन । भातृ तथा शुभेच्छुक संस्थाको नेतृत्व र कार्यसमितिलाई पुर्णता दिन माग गर्दै अपरान्ह १ बजे कोइराला पक्षधर नेताहरुलेकेन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गर्ने भएका हुन । कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक चलिरहदाँ कोइराला पक्षधर तरुण र विद्यार्थी नेताहरुले सो प्रदर्शन गर्नेछन् । […]