यसकारण घरीघरी नेपाल भ्रमणमा आउँछ चिनियाँ टोली

काठमाडौं, २८ भदौ । हिजो चिनियाँ जनकंग्रेसका अध्यक्ष ली झान्सु र सभामुख अग्नि सापकोटाबीच ६ बुँदे सहमतिपत्रमा हस्ताक्षर भयो । कूटनीतिक वृत्तमा आशंका पनि जन्मियो, के चीनले परराष्ट्र मन्त्रालयलाई बाइपास गरेको हो ? कूटनीतिज्ञ हिरण्यलाल श्रेष्ठ भने यसलाई अस्वाभाविक मान्दैनन् । “चीनसँग नेपालका पार्टी–पार्टी, सभामुख–सभामुख, सेना–सेनाबीचको सम्बन्ध छ । चीनको सभामुख आउँदा सभामुखसँग नै हस्ताक्षर […]

सम्बन्धित सामग्री

चिनियाँ नेता ली र ओलीको भेटवार्तामा के भयो कुराकानी ?

नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुले उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका छन् । त्यसक्रममा मंगलबार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतसँग छुट्टाछुट्टै भेटवार्ता गरिसकेका छन् । चिनियाँ टोली र प्रधानमन्त्री शेरबहादुर देउवा तथा परराष्ट्रमन्त्री नारायण खड्कासँग समेत भेटवार्ता हुदैछ । चार दिने भ्रमणमा सोमबार नेपाल आएको ली नेतृत्वको टोली र नेपाल

चिनियाँ उच्चस्तरीय पाहुनाको नेपाल भ्रमण, के के छन् एजेण्डा ?

काठमाडौँ । चीनका विदेशमन्त्री वाङ यी आउँदो शुक्रबार नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार वाङको नेतृत्वमा उच्चस्तरीय चिनियाँ टोली शुक्रबार भ्रमणमा आउन लागेको हो । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि आउन लागेका वाङ पहिलो उच्चस्तरीय पाहुना हुन् । यसअघि चीनका रक्षामन्त्री वेई फंगेल १४ मंसिर २०७७ मा नेपाल भ्रमण गरेयता वाङ […]

चिनियाँ विदेश मन्त्रीको नेपाल भ्रमण, के के छन् एजेण्डा ?

चीनका विदेशमन्त्री वाङ यी आउँदो शुक्रबार नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार वाङको नेतृत्वमा उच्चस्तरीय चिनियाँ टोली शुक्रबार भ्रमणमा आउन लागेको हो । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि आउन लागेका वाङ पहिलो उच्चस्तरीय पाहुना हुन् ।यसअघि चीनका रक्षामन्त्री वेई फंगेल १४ मंसिर २०७७ मा नेपाल भ्रमण गरेयता वाड उच्चस्तरीय पाहुना हुन् । ११ चैतदेखि १३ चैतसम्म तीन दिने भ्रमणमा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओसहित सात जनाको टोली आउने तय

चिनियाँ टोली नफर्किएपछि पेट्रोलियम अन्वेषणको काम अलपत्र

काठमाडौँ। दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण काम सक्ने गरी चिनियाँ टोली नेपाल आउन ढिलाइ भएको छ । कोरोना महामारीका कारण चीन सरकारले विदेश भ्रमणमा गरेको कडाइका कारण चिनियाँ प्राविधिक नेपाल आउन सकेका छैनन् । खानी तथा भूगर्भ विभागका सूचना अधिकारी नारायण बास्कोटा अब निर्धारित कार्यतालिका संशोधन हुने बताउँछन् । ‘आगामी अप्रिलसम्म चिनियाँ प्राविधिक अन्वेषणको काम सक्न […]

चारदिने नेपाल भ्रमण सकेर फर्कियो चिनियाँ टोली

काठमाडौं / उच्चस्तरीय राजनीतिक भेटघाट सकेर चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीसहितको टोली बुधवार बिहान चीन फर्किएको छ । आइतवार नेपालको चारदिने भ्रमणमा आएका उपमन्त्री गुओ येझाउसहितको टोली बुधवार स्वदेश फर्किएको हो । नेपालमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएका बेला चिनियाँ टोलीको नेपाल भ्रमणलाई चासोपूर्ण रुपमा हेरिएको थियो । नेपालस्थित चिनियाँ राजदूतावासको आयोजनामा... The post चारदिने नेपाल भ्रमण सकेर फर्कियो चिनियाँ टोली appeared first on Purbeli News.

फर्कियो उच्चस्तरिय चिनियाँ टोली

चार दिने नेपाल भ्रमणमा आएको उच्चस्तरिय चिनियाँ टोली आज स्वदेश फर्किएको छ ।  गत आइतबार चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउको नेतृत्वमा आएको टोली चार्टड विमानमार्फत आज बुधबार विहान...

राष्ट्रपति कार्यालय पुग्यो चिनियाँ टोली

१२ पुस, काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ टोली राष्ट्रपति कार्यालय, शितलनिवास पुगेको छ । केहीवेरअघि चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली शितलनिवास प्रवेश गरेको हो । टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग …

पेट्रोलियम पदार्थको अध्ययन गर्न चिनियाँ टोली नेपाल आउने

काठमाडौं । नेपालमा भएको पेट्रोलियम पदार्थ सम्भाव्यताको विषयमा अध्ययन गर्न एक चिनियाँ टोली नेपाल आउने भएको छ। चीन भ्रमणमा रहेका खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटा र चिनियाँ भौगर्भिक सर्वेक्षणका अधिकारीबीच ...