काठमाडौं : नेपाल र चीनबीच ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ। दुई देशबीचको संसदीय टोलीबीचको द्विपक्षीय छलफलपछि ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको हो।
सोमबार नेपालको चार दिने भ्रमणमा आएका चीनको नेशनल पिपल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष लि चान्शु नेतृत्वको चिनियाँ टोली र प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको…