राष्ट्रपति भण्डारी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखको टोलीबीच भेटवार्ता

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले आज शिष्टाचार भेट गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा उक्त शिष्टचार भेटको भएको हो। भेटमा दुई देशीय हितबारे छलफल भएको बताइएको छ। चार दिने भ्रमणका लागि चिनियाँ टोली आइतवार काठमाडौं आइपुगेको हो। यसअघि लिउको…

सम्बन्धित सामग्री

राष्ट्रपति भण्डारी र चिनियाँ विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओबीच शिष्टाचार भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा बुधबार उहाँहरूबीच दुई देशबीचको सम्बन्ध र पारस्परिक सहयोगका विषयमा छलफल भएको हो । यसअघि प्रमुख लिउले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालाई छुट्टाछुट्टै भेट्नुभएको थियो । त्यस्तै, उहाँले मंगलबार […]

राष्ट्रपति भण्डारी र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओबीच शिष्टाचार भेटवार्ता भएको छ ।  राष्ट्रपति भवन शीतल निवासमा उहाँहरूबीच दुई देशबीचकाे सम्बन्ध र पारस्परिक सहयाेगका बारेमा भेटवार्ता भएको हो ।  यसअघि लिउले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्कालाई छुट्टाछुट्टै भेट्नुभएको थियो । यस्तै उहाँले हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको थियो भने यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्...