नदीजन्य वस्तु उत्खनन् गर्नेलाई जरिवाना

पर्वत– खोला तथा नदीजन्य वस्तु उत्खनन् गर्नेलाई जरिवाना निर्धारण गरिएको छ । वर्षायामका तीन महिना नदीजन्य वस्तु उत्खनन गर्न सरकारले रोक लगाए पनि पर्वतका विभिन्न खोला तथा नदीबाट अवैध रूपमा बालुवा, ढुंगाजस्ता वस्तु निकाल्ने क्रम नरोकिएपछि यहाँको एक गाउँपालिकाले जरिवाना निर्धारण गरेको छ । दक्षिण पर्वतको पैयुँ गाउँपालिकाले नदीजन्य पदार्थको उत्खनन गरेको पाइएमा ५ हजारदेखि […]