दाङ – दाङमा नदीजन्य वस्तु उत्खनन् र ओसारपसारमा संलग्न सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राप्ती नदीको लमही नगरपालिका–७ हस्नापुर घाटमा नदीजन्य वस्तु उत्खननमा संलग्न पाँचवटा टिपर र दुईवटा जेसिवी उत्खननमा संलग्न रहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । अवैध रूपमा गरिएको उत्खनन् नियन्त्रण गर्न लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीलगायत स्थलगत अनुगमनमा निस्किएको टोलीले […]