काठमाडौं । न्युरो सर्जन प्रा. डा. राजीव झा बेलायतको प्रसिद्ध पुरस्कार ‘फेलो अफ रोयल कलेज अफ सर्जन्स’ अवार्डबाट सम्मानित भएका छन् । बेलायतको द रोयल कलेज अफ सर्जियन अफ एडनबर्गले शल्य चिकित्साको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तिलाई हरेक वर्ष यो अवार्ड प्रदान गर्ने गरेको छ । यस वर्ष यो अवार्ड नेपालका डा. झालाई प्रदान गरिएको […]