काठमाडौं । वीर अस्पतालको आफ्नो कार्यकक्षमा भेटिएका वरिष्ठ न्युरो सर्जन प्रा. डा. राजीव झा सधैं झैं हतारमा देखिन्थे । उनी भन्दै थिए, ‘अब अप्रेसनका लागि तयारी गर्नुछ ।’ ‘अप्रेसन’ । यो शब्दले आम मान्छेलाई नराम्ररी तर्साउँछ । यद्यपि उनका यी परिपक्व हातले १८ हजारभन्दा बढीको शल्यक्रिया गरिसकेका छन् । त्यो पनि शरीरको सबैभन्दा जटिल र […]