फुटबल खेलाडी मनिष डिस्चार्ज भए

त्यसपछि उनलाई ब्लुक्रस अस्पताल लगिएको थियो। डाँगीको अस्पतालका वरिष्ठ न्युरो सर्जन डा हेमभ राजभण्डारी, डा राजेन्द्र श्रेष्ठको टिमले उपचार गरेका थिए।

सम्बन्धित सामग्री

पेले अस्पतालबाट डिस्चार्ज

काठमाडौं । ब्राजिलका फुटबल खेलाडी पेले अस्पतालबाट डिस्चार्ज भएका छन् । १३ फेब्रुअरीमा नियमित उपचारको लागि साओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पताल भर्ना भएका पेले सोमबार डिस्चार्ज भएका हुन् । उनी कोलोन ट्युमर र युरिनरी ट्र्याक्ट इन्फेक्सनको उपचारका लागि अस्पताल भर्ना भएका थिए । सन् २०१५ मा पेलेको प्रोस्टेटको शल्यक्रिया भएको थियो । त्यसपछि सन् २०१९ […]

मनीष डिस्चार्ज, ‘नचुकेको’ एन्फाको दाबी

मछिन्द्र क्लबका राष्ट्रिय फुटबल खेलाडी मनीष डाँगी सोमबार डिस्चार्ज भएका छन् । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा तीन दिनअगाडि च्यासलविरुद्धको खेलका क्रममा उनलाई टाउकोमा चोट लागेको थियो ।

फुटबल खेलाडी पेले पुनः अस्पताल भर्ना

ब्राजिलका फुटबल लिजेन्ड पेले पेटको ट्युमरको उपचार जारी राख्न अस्पताल फर्किएका छन्। ८१ वर्षीय पेलेले सेप्टेम्बरमा ट्युमर हटाउन शल्यक्रिया गराएका थिए र डाक्टरहरूले  केमोथेरापी दिन आवश्यक पर्ने बताएका थिए। साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालले जारी गरेको विज्ञप्तिमा विरामीको अवस्था स्थिर रहेको र छिट्टै डिस्चार्ज हुन सक्ने बताइएको छ । सेप्टेम्बर ३० मा अस्पतालबाट डिस्चार्ज भइसकेपछि पेलेले गत महिना आफूलाई 'हरेक दिन राम्रो' भइरहेको महसुस गरिरहेको बताएका थिए। चिकित्सकहरूले