‘नेपालगन्ज न्युरो ट्रमा एण्ड मल्टिस्पेस्यालिटी हस्पिटल’ का वरिष्ठ न्युरो सर्जन डा. जोशन न्यौपानेका अनुसार छात्रामा देखा परिरहेको यो समस्यालाई मेडिकल भाषामा भनिन्छ।...
बाँकेमा अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले विद्यालय बन्द गर्ने भएका छन्। नेपालगञ्ज उपमहानगरपालिकाले विद्यार्थीलाई तीन दिन गर्मी बिदा दिएको छ।
अत्याधिक चिसो बढेपछि बाँकेका अधिकांश विद्यालयको पठनपाठन बन्द गरिएको छ। डुुडुवा गाउँपालिकाका सम्पूर्ण शैक्षिक संस्था २४–२९ पुससम्म बन्द गरिएको गाउँपालिकाले जनाएको छ।
केही दिनदेखि बढेको अत्याधिक चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा समस्या...
अत्यधिक रुपले गर्मी बढ्दै गएपछि बाँकेका विद्यालय धमाधम बन्द हुन थालेका छन्। जिल्लाका केही स्थानीयले विद्यालय बन्द गर्ने निर्णय नै गरिसकेका छन्। नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्।...
अत्यधिक गर्मीले पठनपाठनमा समस्या भएपछि बाँकेका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरिएको छ। गर्मीले विद्यार्थीलाई विद्यालय जान, आउन र पठनपाठनमा समस्या देखिएपछि विद्यालय बन्द गरिएको नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख...
चिसो अत्यधिक बढेपछि बाँकेका विद्यालयमा पठनपाठन बन्द गरिएको छ । चिसोका कारण बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो ।
बाँकेमा खजुरा गाउँपालिका र जानकी गाउँपालिकाले चिसोलाई मध्यनजर गर्दै तीन दिनका लागि विद्यालय बन्द गराएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाले बालबालिकाले अध्ययन गर्ने प्राथमिक तहमा बिदा दिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रामसुरेश यादवले जानकारी दिए ।
उनका अनुसार चिसोका कारण सरकारी विद्यालय बन्द गरिए पनि निजी विद्यालय भने बन्द गरिएको छैन । कठ्यांग्रिदो चिसोमा समेत निजी ...
अत्यधिक चिसो बढेपछि बाँकेमा सामुदायिक विद्यालय बन्द गर्नुको साथै स्थानीय तहले चिसोबाट जोगाउन विभिन्न उपाय अवलम्बन गरेका छन् । चिसोका कारण बालबालिकाहरू बिरामी पर्न थालेपछि बाँकेका सामुदायिक विद्यालय बन्द गरिएको हो ।शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख रामसुरेश यादवले पछिल्लो सातादेखि बाँकेमा अत्यधिक चिसो बढेका कारण विद्यालयमा पढ्न आएका बालबालिकाहरू बिरामी पर्न थालेपछि विद्यालयको पठनपाठन बन्द गरिएको जानकारी दिए । उनका अनुसार पालिकाहरूले विद्यालय बन्दका आआफ्नै मापदण्ड तय गरेको छ । नेपालगञ्ज उपमहान
चिसो बढ्दै गएपछि बाँकेका विद्यालय तीन दिनका लागि बन्द भएका छन् । चिसोका कारण बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रामसुरेश यादवले जानकारी दिनुभयो । पछिल्लो सातादेखि बाँकेमा अत्यधिक चिसो बढेको छ । जसका कारण विद्यालयमा पढ्न आएका बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो ।
कोरोना भाइरस(कोभिड–१९) महामारीले बन्द भएको आठ महिनापछि पहिलो पटक विद्यालय पुग्दा राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ बिनौना बाँकेकी करिस्मा थारु आइतबार हर्षित भईन्। विद्यालयमा पहिलो पाईला टेक्न पाउँदा उनको मन खुसीले फुरुङ्ग भयो। महामारीका कारण गत चैत महिनाबाट विद्यालय बन्द भएको थियो।
कोरोना भाइरसका कारण बन्द रहेका बाँकेका विद्यालय सञ्चालन गर्ने तयारी थालिएको छ। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले मन्त्रीस्तरिय निर्णयबाट स्वीकृत गरेको कोभिड–१९ को सन्दर्भमा बिद्यालय सञ्चालन सम्बन्धी निर्देशिका–२०७७ अनुसार विद्यालय सञ्चालन गर्ने तयारी भएको हो।