एमसीसी उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनथन ब्रुक्स काठमाडौंमा

एमसीसी उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनथन ब्रुक्स आज नेपाल आइपुगेका छन् । आज बिहान सवा ९ बजे उनीहरु कतार एयरलाइन्सको विमानबाट त्रिभुवन अतर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । त्रिभुवन विमानस्थलमा अमेरिकी दूतावास र एमसीसी नेपाल कार्यालयका अधिकारीले स्वागत गरे। उनीहरुको आगमनलाई मध्यनजर गरी विमानस्थलको सुरक्षा अत्यत्नै कडा पारिएको थियो । सुरक्षाकर्मीले फोटो खिच्न […]

सम्बन्धित सामग्री

एमसीसी रहँदा या फिर्ता हुँदा के हुन्छ ?

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को सम्बन्धमा रहेको अस्पष्टता चिर्न काठमाडौं उत्रिएकी फतिमा सुमार चार दिनको दौडधुपपछि स्पष्ट भइन्– नेपालमा एमसीसी कार्यान्वयन सहज छैन । एमसीसीको सन्दर्भमा श्रीलंका र नेपाल केही अवस्थामा समान देखिएका छन् । दक्षिण एसियामा नेपाल र श्रीलंकाले मात्रै एमसीसीअन्तर्गतको सहयोग पाएको थियो । एमसीसीका लागि छनोट हुने नेपाल पहिलो र श्रीलंका दोस्रो देश हो । तर, श्रीलंकाले सन् २०१९ मा एमसीसी अघि नबढाउने निर्णय गर्‍यो । नेपालमा भने चार वर्ष यता एमसीसी राजनीतिक भूमरीमा ...

एमसीसी उपाध्यक्ष सुमारले भेटिन् अर्थमन्त्री शर्मालाई

मिलेनियम च्यालेन्ज कर्पोरेसनकी उपाध्यक्ष फतिमा सुमार र अर्थमन्त्री जनार्दन शर्माको भेटवार्ता भएको छ

एमसीसी उपाध्यक्ष फतिमाको दौडधूप, विहानै प्रचण्डसँग भेटवार्ता

काठमाडौं, २५ भाद्र । नेपाल भ्रमणमा रहेकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार प्रमुख दलका शिर्ष नेताहरुसँग आज पनि भेटघाटमा छिन् । उनले विहानै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छिन् । प्रचण्डनिवास खुमलटारमा भएको भेटमा एमसीसी पारित गर्ने विषयमा छलफल भएको बुझिएको छ । फतिमाले एमसीसीबारे नेपालका नेताहरुलाई आश्वस्त […]

एमसीसीबारे नेपालले भने: गठबन्धनमा सहमति गरेर अघि बढ्छाैं

काठमाडौं । एमसीसी उपाध्यक्ष फतिमा सुमार र सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आज भएको भेटवार्तामा सुमारले एमसीसी अनुमोदन प्रक्रिया बढाउन आग्रह गरेकी थिइन् । यसबारे सत्ता गठबन्धनमा छलफल भैरहेको र एमसीसीबारे साझा दृष्टिकोण बनाएर प्रचलित कानूनअनुसार अघि बढाउने जवाफ नेपालले दिएका छन् ।

एमसीसीको विरोध गर्ने क्रान्तिकारी माओवादीका कार्यकर्ता पक्राउ

२४ भदौ, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा प्रदर्शनमा उत्रिएका नेकपा क्रान्तिकारी माओवादीका कार्यकर्ता पक्राउ परेका छन् । एमसीसी उपाध्यक्ष फतिमा सुमार तथा सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सको नेपाल आगमनको विरोधमा कोटेश्वरमा निकालेको जुलुसबाट ३५ जना भन्दा धेरै पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य तथा […]

ओलीसँगको भेटवार्तापछि बाहिरिने क्रममा एमसीसी उपाध्यक्ष सुमार

काठमाडौं, २४ भदौ । नेपालको चार दिने भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फतिमा सुमार र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सम्पन्न भएको छ। उक्त भेटको क्रममा अध्यक्ष ओलीले आफ्नो पार्टीले अहिले एमसीसीको बारेमा धारणा नबनाएको स्पष्ट पारेका थिए । उनले पहिले सत्तापक्षले एमसीसीबारे आफ्नो धारणा सार्वजनिक गरेपछि आफ्नो पार्टीले पनि एउटा धारणा बनाउने […]

एमसीसी उपाध्यक्ष फतिमा काठमाडौं आइपुग्दा जे देखियो(फोटोफिचर)

काठमाडौं, २४  भदौ । चारदिने नेपाल भ्रमणमा अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोली काठमाडौं आईपुगेको छ । उक्त टोली कतार एअरवेजमार्फत विहान ९ः२५ बजे काठमाडौं ओर्लिएको हो ।नेपाल भ्रमणका क्रममा उक्त टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, जलस्रोत मन्त्री पम्फा भुसाल लगायतसंग भेट गर्ने कार्यक्रम […]

एमसीसीविरुद्ध विमानस्थल अगाडि प्रदर्शन गर्ने पक्राउ

काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध त्रिभुवन विमानस्थल अगाडि प्रदर्शन गर्ने युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न आज (मंगलबार) नेपाल आउन लाग्दा युवाहरुले त्रिभुवन विमानस्थल अगाडि प्रदर्शन गरेका हुन् ।

एमसीसी उपाध्यक्ष फतिमा सुमार अर्को साता नेपाल आउने

काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न अर्को साता नेपाल आउने भएकी छन् । एमसीसी परियोजना कार्यान्वयन भएका देशहरुमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्न उनी नेपाल आउन लागेकी हुन् । यस अगाडि उनले एमसीसीको एसिया र युरोपको उपाध्यक्षको रुपमा काम गरेकी थिइन् । नेपाल […]