एमसीसी उपाध्यक्षले सबैभन्दा पहिले ओलीलाई भेट्ने, मेरियटमा आरामः याक एन्ड यतिमा लञ्च

काठमाडौं, भदौ २४ । चार दिने नेपाल भ्रमणमा अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोली काठमाडौं आईपुगेको छ । उक्त टोली कतार एअरवेजमार्फत विहान ९ः२५ बजे काठमाडौं ओर्लिएको हो । अहिले नक्सालस्थित मेरियट होटलमा रहेको उक्त टोलीले सबैभन्दा पहिले प्रमुख विपक्षी दल एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी […]