‘‘मैले राजनीति गर्छु भनेर होइन, घर बसाउँछु भनेर देउवासँग बिहे गरेकी हुँ” : डा. आरजु राणा (भिडिओसहित)

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले २० वर्षअगाडि प्रधानमन्त्री हुँदा शेरबहादुर देउवाले गरेको सामाजिक रुपान्तरणको कामका कारण सीएनएनमा अन्तर्वार्ता दिने अवसर पाएको बताएकी छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ डा. देउवाले भनिन्, “शेरबहादुर देउवा पार्टी, देश र जनताका […]

सम्बन्धित सामग्री

सामाजिक सेवालाई राजनीतिक आँखाले हेर्न नहुने : आरजु राणा

नेपाली कांग्रेसकी  नेतृ डा आरजु राणा देउवाले सामाजिक सेवालाई राजनीतिक दृष्टिल हेर्न नहुने धारणा राख्नुभएको छ । जाजरकोटका भूकम्पपीडित सुत्केरी, गर्भवती तथा सिमान्तकृत महिलालाई ‘डिग्निटी किट’ तथा पौष्टिक तथा पोषिलो आहारसहितको झोला हस्तान्तरणका अवसरमा उहाँले सामाजिक सेवामा राजनीति घुसाउन नहुने बताउनुभयो । नेता राणाले भन्नुभयो, “यो सामाजिक सेवा हो, पार्टीगत कुरा हुँदैन, यसमा राजनीति छैन, …

सामाजिक सेवालाई राजनीतिक आँखाले हेर्न हुँदैन : आरजु राणा

बाँके – नेपाली कांग्रेसकी नेता डा आरजु राणा देउवाले सामाजिक सेवालाई राजनीतिक दृष्टिल हेर्न नहुने धारणा राखेकी छन् । जाजरकोटका भूकम्पपीडित सुत्केरी, गर्भवती तथा सिमान्तकृत महिलालाई ‘डिग्निटी किट’ तथा पौष्टिक तथा पोषिलो आहारसहितको झोला हस्तान्तरणका अवसरमा उनले सामाजिक सेवामा राजनीति घुसाउन नहुने बताइन् । नेता राणाले भनिन्, “यो सामाजिक सेवा हो, पार्टीगत कुरा हँुदैन, यसमा […]

कास्की कांग्रेसमा अन्तरविरोध, सभापतिले डाकेको बैठक सदस्यले गरे बहिष्कार

पोखरा । कांग्रेस नेतृ डा. आरजु राणा देउवाले पोखरामा सोमबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै 'टिकट नपाउनुको तिक्तताले पार्टीभित्र दुर्घटना निम्तिने र पदका लागि मात्रै राजनीति गर्नुको कुनै तुक नरहेको' बताइन् । उनले यो कार्यक्रमलाई सम्बोधन गर्नुको एकदिनअघि अर्थात् आइतबार मात्रै कास्की कांग्रेसले चुनावी समीक्षाको मिति कहिले तोक्ने, संकलन भएको चन्दा कसरी...

आरजु देउवाको शक्ति ह्वात्तै बढ्यो, प्रथम महिला प्रधानमन्त्री बन्लिन् ?

काठमाडौं, ६ पौष । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसको राजनीतिमा तल्लो तहदेखि काम गरेर सभापति सम्म बने । उनी दुईपटक सभापति निर्वाचित भइसकेका छन् । देउवाको जीवनमा डा. आरजु राणा देउवा आएपछि भने उनले झन् राजनीतिक फड्को मारे । राणा परिवारकी आरजु विद्यावारिधी गरेकी छिन् । विदेशमा पढेकी र राजनीति बुझेकी उनले देउवालाई महत्वपूर्ण साथहरु […]