कास्की कांग्रेसमा अन्तरविरोध, सभापतिले डाकेको बैठक सदस्यले गरे बहिष्कार

पोखरा । कांग्रेस नेतृ डा. आरजु राणा देउवाले पोखरामा सोमबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै 'टिकट नपाउनुको तिक्तताले पार्टीभित्र दुर्घटना निम्तिने र पदका लागि मात्रै राजनीति गर्नुको कुनै तुक नरहेको' बताइन् । उनले यो कार्यक्रमलाई सम्बोधन गर्नुको एकदिनअघि अर्थात् आइतबार मात्रै कास्की कांग्रेसले चुनावी समीक्षाको मिति कहिले तोक्ने, संकलन भएको चन्दा कसरी...