युएईसंगको तीन एक दिवसीय श्रृंखला अवसर हो: प्रशिक्षक प्रभाकर

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज प्रभाकारले सोमबारबाट आयोजना हुने संयुक्त अरब इमिरेट्स (युएई) सँगको तीन एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखला, विश्व क्रिकेट लिग–२ अन्तर्गत नामिबिया भ्रमणअघि अनुभव बटुल्ने अवसर भएको बताएका छन्।...

सम्बन्धित सामग्री

नेपाल र यूएईबीचको अन्तिम एक दिवसीय खेल आज

२ मंसिर, काठमाडौं । नेपालले यूएईसँगको तेस्रो तथा अन्तिम एक दिवसीय अन्तर्राष्ट्रिय खेल आज खेल्दैछ । खेल बिहान ९ बजे त्रिवि मैदान कीर्तिपुरमा हुँदैछ । बुधवार भएको दोस्रो खेल नेपालले ३ विकेटले जितेको थियो । यो परिणामसँगै श्रृंखलामा एक/एकको बराबरी भएको थियो । आजको खेल जसले जित्छ, उसैले श्रृंखला आफ्नो पक्षमा पार्नेछ । घरेलु मैदानमा […]

युइर्एसँगको तीन एक दिवसीय श्रृंखलाको पहिलो खेलमा नेपाल पराजित

तीन एक दिवसीय श्रृंखला अन्तर्गत पाहुना टोली युएईसँगको पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको छ।

नेपाल र युएईबीचको एक दिवसीय क्रिकेट श्रृंखला आजबाट सुरु

काठमाडाैं । नेपाल र युएईबीचको एक दिवसीय क्रिकेट श्रृंखला आज साेमबारबाट काठमाडौंमा सुरु भएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि युएईले पहिले व्याटिङ गरिरहेको छ । दुबै टोली साेमबारको पहिलो खेल जित्दै श्रृंखलामा सुखद सुरुवात गर्न चाहन्छन् । नेपाल र युएईबीच तीन खेलको एक दिवसीय श्रृंखला हुन लागेको हो । […]

नेपालद्वारा श्रृंखला क्लिनस्विप

केन्याबिरुद्धको तेस्रो एक दिवसीय खेलमा ६ विकेटको जित निकाल्दै नेपालले तीन एक दिवसीय श्रृंखला क्लिनस्विप गरेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको २ सय ५६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गर्ने क्रममा नेपालले ४७ ओभर १ बलमा मात्र ४ विकेट गुमाएर लक्ष्य पूरा गर्दा श्रृंखला ३–० ले नेपालको पक्षमा परेको हो । स्पिनर बसिर […]

एक खेलअघि नै श्रीलंकाले जित्यो अष्ट्रेलियाविरुद्धको एक दिवसीय श्रृंखला

श्रीलंकाले अष्ट्रेलियाविरुद्धको एक दिवसीय क्रिकेट श्रृंखला जितेको छ । पाँच खेलको श्रृंखलाको चौथो खेलमा हराएसँगै श्रीलंकाले एक खेलअघि नै श्रृंखला जितेको हो ।

एक खेलअघि नै श्रीलंकाले जित्यो अष्ट्रेलियाविरुद्धको एक दिवसीय श्रृंखला

श्रीलंकाले अष्ट्रेलियाविरुद्धको एक दिवसीय क्रिकेट श्रृंखला जितेको छ । पाँच खेलको श्रृंखलाको चौथो खेलमा हराएसँगै श्रीलंकाले एक खेलअघि नै श्रृंखला जितेको हो ।

श्रृंखला जित्ने नेपालको विश्वास

श्रृंखला बैशाख १७ गते बाट हुँदैछ । १० दिन चल्ने सिरिजमा जिम्बावेका राष्ट्रिय टोलीमा रहेका खेलाडीको समेत सहभागिता रहनेछ । एक दिवसीय श्रृंखला बैशाख १७ देखि २१ सम्म चल्ने छ भने ट्वान्टी–२० बैशाख २३ देखि २६ सम्म सञ्चालन हुने तालिका रहेको छ ।

श्रीलंकासँगको एक दिवसीय क्रिकेट श्रृंखला भारतलाई

काठमाण्डाै – घरेलु टोली श्रीलंकासँगको एक दिवसीय क्रिकेट श्रृंखला भारतले एक खेल अगाडि नै जितेको छ । दोस्रो एक दिवसीय क्रिकेटमा श्रीलंकालाई तीन विकेटले हराउँदै भारतले श्रृंखलामा २–० को अग्रता बनाएको छ । कोलम्बोमा गए राति भएको खेलमा श्रीलंकाले दिएको २ सय ७६ रनको लक्ष्य भारतले ४९ ओभर १ बलमा ७ विकेट गुमाएर भेट्टायो । भारतका दीपक चाहर र सूर्यकुमार यादवले अर्धशतकीय पारी खेले । चाहरले अविजित ६९ रन बनाए । त्यस्तै यादवले ५३ रनको योगदान दिए । श्रीलंकाका वानिन्दु हसरंगाले ३ विकेट लिए । यस अघि आर प्रेमाडासा ...

श्रीलंकाविरुद्धको एक दिवसिय श्रृंखला पनि इंग्ल्याण्डलाई

एजेन्सी । श्रीलंकाविरुद्धको एक दिवसिय क्रिकेट श्रृंखला पनि इंग्ल्याण्डले जितेको छ । यसअघि टि–ट्वेन्टी श्रृंखला ३–० ले क्लीन स्वीप गरेको इंग्ल्याण्डले हिजो दोस्रो एकदिवसीय खेलमा श्रीलंकालाई ८ विकेटले हराउँदै श्रृंखला कब्जा गरेको हो । ओभल मैदानमा पहिले ब्याटिङ गरेको पाहुना टोली श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४१ रन बनायो । श्रीलंकालाई […]

श्रृंखला खेलाउने मैदानबिनाको नेपाललाई एक दिवसीय र टी–२० श्रृंखला

कुमार चौलागाईं काठमाडौं : सुन्दै अचम्म लाग्छ, एक दिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा श्रृंखला नै जितिसकेको नेपालमा एक दिवसीय श्रृंखला खेलाउने मैदान छैन भन्दा। एक दिवसीय मान्यता पाएको करिब एक वर्षको अवधिमा नेपाली क्रिकेटले दुईवटा अन्तर्राष्ट्रिय एक दिवसीय श्रृंखला खेल्यो, पहिलो श्रृंखला बराबरीमा सकियो तर द...