काठमाडौं । आईसीसी विश्वकप लिग टूको त्रिदेशीय सिरिज अन्तर्गतको एकदिवसीयमा स्कटल्याण्डले नेपाललाई पराजित गरेको छ । युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा बिहिबार भएको खेलमा नेपाल ८ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय २० रनको लक्ष्य स्कटल्याण्डले २ विकेट गुमाएर १६ ओभर ५ बलमा पूरा गर्याे । ७ टोली सहभागी विश्वकप लिग टू मा […]
काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग-२ क्रिकेटमा नामिबियासँग नेपाल लगातार दोस्रो खेलमा पनि पराजित भएको छ । स्कटल्याण्डमा जारी त्रिकोणात्मक एक दिवसीय श्रृंखलाको तेस्रो खेलमा शनिबार नामिबियाले नेपाललाई ६३ रनले पराजित गरेकाे हो । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ९९ रन बनाएकाे हाे। उसका लागि […]
काठमाडौँ,२३ वैशाख । नेपाल पहिलो एक दिवसिय अभ्यास खेलमा जिम्बावे ‘ए’सँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल जिम्बावे ए सँग तीन विकेटले पराजित भएको हो । नेपालले दिएको १३७ रनको सामान्य लक्ष्य जिम्बावे ए ले २६ ओभरमा सात विकेट गुमाउँदै पुरा ग¥यो । जिम्बावे ए का लागि इनोसेन्ट कैयाले सर्वाधिक […]
काठमाडौँ– नेपाल दोश्रो खेलमा पनि पपुवा न्यूगिनी (पीएनजी) सँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनीसँग नेपाल ३ विकेटले पराजित भएका हो । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ८ विकेटको क्षतिमा २७८ रन बनाएको थियो । पीएनजीले नेपालले दिएको २७९ रनको लक्ष्य ४८.४ ओभर खेल्दै […]
काठमाडौं । पपुवा न्यूगिनी (पीएनजी)सँगको दोस्रो एक दिवसीय क्रिकेटमा पनि नेपाल पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान शनिबार दोस्रो एकदिवसीयमा नेपाललाई ३ विकेटले हराउँदै पीएनजीले सिरिज २–० ले जितेको हो । नेपालले दिएको २ सय ७९ रनको लक्ष्य पीएनजीले ४८ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । यस अघि टस जितेर […]
काठमाडौं– रोहित पौडेल एक दिवसीय क्रिकेटमा एकै इनिङ्गमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । कीर्तिपुरको टियू मैदानमा पपुवा न्यूगिनी विरुद्ध भएको खेलमा उनले सर्वाधिक १२६ रन बनाए । १०७ बलको सामना गरेका उनलाई ४५ ओभर २ बलमा नोरमन भानुआले आउट गरेका थिए । यसअघि यो कीर्तिमान पूर्व कप्तान पारस खड्काको नाममा रहेको […]
काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग पराजित भएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा आज भएको खेलमा नेपाल आयोजक युएइसँग ४८ रनले पराजित भएको हो । युएईले दिएको १६९ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३५ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १२० […]
एक दिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत समूह 'बी'बाट जिम्बावेसँगकाे पहिलाे खेलमा नेपाल पराजित भएकाे छ ।
टस जितेर नेपाललार्इ बलिङकाे निम्ताे दिएकाे जिम्बावेले निर्धारित ५० अाेभरमा...