योमरीः पाञ्चाल देशबाट प्रचलन भएको विश्वास

काभ्रेपलाञ्चोक - आज योमरी पूर्णिमा (थिंला पुन्हि) हो । यो पर्व विशेषतः नेवार समुदायमा प्रख्यात छ । वर्षभरिको १२ पूर्णिमामध्ये मङ्सिर महिना अर्थात् मार्गशुक्ल पूर्णिमालाई योमरी पुन्हि अर्थात् धान्य पूर्णिमा भन्ने गरिन्छ ।  हजारौँ वर्ष पहिला ‘पाञ्चाल देश’ भन्ने एउटा ठाउँ थियो, जसलाई अहिले काभ्रेपलाञ्चोकको पनौती भनिन्...

सम्बन्धित सामग्री

मन्दिरमा किन चढाइन्छ नरिवल ?

काठमाडौं – मठमन्दिरमा नरिवल चढाउने गरिन्छ । यसरी नरिवल चढाउँदा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । भक्तजनहरूले मन्दिरमा सबैभन्दा बढी फूल चढाउँछन् । त्यसपछि नरीवरकाे पानी चढाउने गरिन्छ । नरिवललाई संस्कृतमा नारिकेल भनिन्छ। श्रीफला पनि भनिन्छ । जसको अर्थ ‘शुभ फल’ हुन्छ । त्यसैले शुभ प्राप्तिका लागि शुभ फल चढाउने प्रचलन सुरु भएको धार्मिक विश्वास […]

५० वर्षदेखि नागको चित्र बेचिरहेका छन् नरेन्द्र चित्रकार (तस्बिरसहित)

प्रत्येक वर्षको श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमीमा हिन्दू परम्पराअनुसार नागको पूजा अर्चना गरी घरको मूलढोकामा टाँसेर मनाइने प्रचलन छ। घरको मूल ढोकामा नागको तस्बिर राखे दुष्ट आत्माहरूको घरमा नजर नपर्ने धार्मिक विश्वास अनुसार यो प्रचलन आज पनि जीवितै छ। यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै […]

कसरी रोप्ने लक्की बेम्बो ?

काठमाडौं । अहिले घर, बगैंचा र कोठामा लक्की बेम्बो सजाउने प्रचलन बढेको छ । यसले कोठाको सौन्दर्य त बढाउँछ नै, घरमा सुख र समृद्धि भित्र्याउने विश्वास समेत गरिन्छ । लक्की बेम्बोलाई पानीमा मात्र र माटो दुवैमा रोप्न सकिन्छ । शुद्ध पानी मात्र राखेर भासमा यसलाई रोप्न सकिन्छ । साथै कोकोपिड, माटो र कम्पोस्ट मल मिसाएर […]

क्रिसमसमा प्रधानमन्त्रीको शुभकामना

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।डिसेम्बर २५ का दिन इसाई धर्मका प्रवर्तक जिसस क्राइस्टको जन्मदिनलाई क्रिसमसका रूपमा विविध कार्यक्रमका साथ मनाउने प्रचलन रहेको  भन्दै प्रधानमन्त्री देउवाले चाडपर्व उत्साहपूर्वक मनाउँदा सम्पूर्ण नेपालीबीच आपसी भाइचारा, सौहार्द र राष्ट्रिय एकताको अभिवृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।उनले जारी गरेको शुभकामना सन्देशमा यो

काग तिहार र धन्वन्तरि जयन्तीको धार्मिक, शास्त्रीय महत्त्व र विधिविधान (भिडियो)

आज (कार्तिक ६ गते) हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहार अर्थात् यमपञ्चक अन्तर्गतको काग तिहारको दिन हो । आजको दिन कागको पूजा गरी भोजन गराउने प्रचलन छ । कागलाई यमराजको दूत मानिन्छ । भनिन्छ र विश्वास पनि गरिन्छ कि कागले शकुन वा अपशकुनको संकेत गर्ने गर्छ । यस्तै, आजको दिन आयुर्वेदका प्रवर्तक धन्वन्तरिको जन्म जयन्ती पनि परेको छ । प्रस्तुत छ, काग तिहार र धन्वन्तरि जयन्तीको धार्मिक, शास्त्रीय महत्त्व र विधिविधानका सम्बन्धमा नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभाग प्रमुख प्र

धामी झाँक्री धाउने चलन कहिले हट्ला? जोखिम बन्दै झारफुकमा विश्वास

काठमाडौं, माघ ३ । रोग निको हुने अन्धविश्वासका कारण धामी झाँक्रीकहाँ धाउने प्रचलन कायमै छ । समाजका शिक्षित व्यक्तिसमेत झारफुक गरी रोग बिसेक हुने विश्वासमा धामी झाँक्रीकहाँ पुग्ने गरेका छन् । झारफुकमै विश्वास गर्दा कतिपयले ज्यानसमेत गुमाउनुपरेको छ । टोलमा टाँगिएका ‘झारफुकबाट सबै रोगको उपचार गरिन्छ’ वा ‘टुनामुनाबाट मोहनी लगाउने र फुकाउने काम गरिन्छ’ भन्ने […]

झारफुकमा विश्वास गर्दा ज्यानै गुम्ने डर

रोग निको हुने अन्धविश्वासका कारण धामी झाँक्रीकहाँ धाउने प्रचलन कायमै छ । समाजका शिक्षित व्यक्तिसमेत झारफुक गरी रोग बिसेक हुने विश्वासमा धामी झाँक्रीकहाँ पुग्ने गरेका छन् । झारफुकमै विश्वास गर्दा कतिपयले ज्यानसमेत गुमाउनुपरेको छ । टोलमा टाँगिएका ‘झारफुकबाट सबै रोगको उपचार गरिन्छ’ वा ‘टुनामुनाबाट मोहनी लगाउने र फुकाउने काम गरिन्छ’ भन्ने जस्ता प्रचार सामग्रीका पछाडि कुद्नेहरू पनि उत्तिकै हुने गरेका छन् ।प्रहरी प्रवक्ता (डीआईजी) मुकुन्दराज आचार्यले धामी झाँक्री वा मातासँ

पेन्सनको व्यवस्था, व्यवस्थापन र कर्मचारीतन्त्र

निजामती, जंगी, प्रहरी, शिक्षकलगायतका सेवामा आफ्नो उर्वर समय अर्पण गरी सेवा निवृत्त हुने कर्मचारीलाई बाँकी जीवनयापनका लागि पेन्सन दिने विश्वव्यापी प्रचलन छ।यसलाई सरकारी सेवामा उत्पादनशील समय व्यतित गरेबापतको क्षतिपूर्तिका रुपमा पनि बुझिन्छ। यस अतिरिक्त, जेहेन्दारहरूलाई सरकारी सेवामा आकर्षित गर्न पनि पेन्सन प्रणालीले बल पुर्‍याउने पनि विश्वास गरिन्छ। यो व्यवस्था मुलुकी प्रशासनको हैसियतको रुपमा पनि ग्रहण गर्ने गरिन्छ।पेन्सनको सिद्धान्तसरकारी सेवामा सामान्यतः २० वर्ष सेवा अवधि पूरा गरी सेवा निवृ

नागपोखरीमा नागको पूजा अर्चना, तस्बिरमा हेर्नुहाेस्

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । नाग पूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको हो ।&n

आज मूलढोकामा नागको तस्वीर टाँसेर नागपञ्चमी मनाइँदै

काठमाडौँ- श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा नागको तस्वीर टाँसेर मनाइँदैछ । नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । नाग पूजाको प्रचलन वैदिककालदेखि नै शुरु भएको […]