५० वर्षदेखि नागको चित्र बेचिरहेका छन् नरेन्द्र चित्रकार (तस्बिरसहित)

प्रत्येक वर्षको श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमीमा हिन्दू परम्पराअनुसार नागको पूजा अर्चना गरी घरको मूलढोकामा टाँसेर मनाइने प्रचलन छ। घरको मूल ढोकामा नागको तस्बिर राखे दुष्ट आत्माहरूको घरमा नजर नपर्ने धार्मिक विश्वास अनुसार यो प्रचलन आज पनि जीवितै छ। यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै […]