कसरी रोप्ने लक्की बेम्बो ?

काठमाडौं । अहिले घर, बगैंचा र कोठामा लक्की बेम्बो सजाउने प्रचलन बढेको छ । यसले कोठाको सौन्दर्य त बढाउँछ नै, घरमा सुख र समृद्धि भित्र्याउने विश्वास समेत गरिन्छ । लक्की बेम्बोलाई पानीमा मात्र र माटो दुवैमा रोप्न सकिन्छ । शुद्ध पानी मात्र राखेर भासमा यसलाई रोप्न सकिन्छ । साथै कोकोपिड, माटो र कम्पोस्ट मल मिसाएर […]

सम्बन्धित सामग्री

लक्की बेम्बो प्लान्ट के हो ? घर तथा अफिसमा किन राखिन्छ ?

पछिल्लो समय सहरी क्षेत्रका अधिकांश घर तथा कार्यालयहरूमा लक्की बेम्बो प्लान्ट राखिएको देख्न सकिन्छ । यो सुन्दर र आकर्षक भएकाले सजावटका रुपमा धेरै प्रयोग गरेको पाइन्छ । यसको बिरुवा घरमा रोप्नुले अत्यन्तै सुभ फल मिल्ने विश्वासका साथ मानिसहरू घर तथा कार्यालयहरूमा लक्की बेम्बो राख्ने चलन बढेको छ । वास्तुशास्त्र अनुसार घरमा लक्की बेम्बो राख्नु अति उत्तम मानिन्छ […]